७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

सङ्घीय संसद्का संयुक्त र विषयगत समितिमा सांसदहरू हेरफेर

१३ असार काठमाडौँ ; प्रतिनिधिसभाको आजको बैठकले सङ्घीय संसद्अन्तर्गतका केही संयुक्त समिति र विषयगत समितिहरूमा हेरफेर गर्ने सहमति जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको स्थानमा डा स्वर्णिम वाग्लेको नाम हेरफेर गर्न सभामुख देवराज […]

मुख्‍य समाचार समाज

राष्ट्रियसभा बैठकः छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड

१३असार ,काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड दिएको छ । आज बसेको बैठकमा सांसदहरुले छाउपडी प्रथाका कारण किशोरीको सुरक्षा हुने नसके भन्दै यो प्रथा अन्त्यका लागि राज्यले आवश्यक नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो । सांसद सुरेशकुमार आलेमगरले केही दिन अगाडि अछाममा छाउपडीमा राखिएकी किशोरीमाथि भएको बलत्कारको घटनाप्रति […]

मुख्‍य समाचार

एसईई नतिजा ः कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

१३ असार ,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन् । ननग्रेड हुने छात्रको संख्या १ लाख १४ हजार ४८ छ भने छात्राको […]

मुख्‍य समाचार समाज स्वास्थ्य

डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा कामपा

१३ असार,काठमाडौँ : काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ । नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार […]

मुख्‍य समाचार राजनीति

पथलैया–हेटौँडा सडक एक साताभित्र तयार हुँदै

१३ असार ,वीरगञ्ज पर्सा : पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको उक्त सडक एक साताभित्रै कालोपत्र सम्पन्न हुने जनाएको हो । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालबाहक सवारीसाधनले […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभा बैठक : आमाको नामबाट नागरिकता सहजरुपमा दिलाउन माग

१३ असार , काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् । आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अशं र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद गङ्गाकुमारी बेल्बासेले आमाको नामबाट नेपाली नागरिकता पाउने व्यवस्था सहज हुनुपर्ने […]

मुख्‍य समाचार राजनीति

सम्बन्धी ऐन पुस्तकालय निर्माणमा पहल गर्छु : कानूनमन्त्री गिरी

१३ असार ,काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरिले पुस्तकालय सम्बन्धी ऐन निर्माणमा पहल गर्ने बताएका छन् । आज सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको प्रथम बागमती प्रदेश सम्मेलनमा सहभागी उनले ऐन अभावमा पुस्तकालयहरु नियमावली र निर्देशिकाबाट चलिरहेको भन्दै ऐन निर्माणको पहल गर्ने बताए । उनले भने, ‘अहिले पनि पुस्तकालयहरु एउटा एनजिओ सरह दर्ता […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा बैठक : समयमै मल उपलब्ध गराउन र सडक निर्माण गर्न सांसदहरुको आग्रह

१३ असार ,काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन तथा विभिन्न सडक निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद विद्या भट्टराईले अछामको छाउगोठमा किशोरी बलात्कृत भएकी, ललितपुरमा धारामा पानी लिन जाँदा महिलामाथिको हिंसा र पोखराका स्पाहरूमा नाबालिकाको प्रयोगजस्ता घटनाका विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही र […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार

पर्यटकलाई लक्षित गरेर रामप्रसादमा पाहुनाघर निर्माण

१३ असार, भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ पदमार्गसँगै यहाँका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पाहुनाघर र सहिद उद्यान निर्माण थालेको छ । करिब रु चार करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पाहुनाघर र सहिद उद्यान निर्माण थालिएको हो । अहिले रु ९८ लाख लागतमा यहाँ दुई पाहुनाघर, […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभाको बैठक सुरु

१३ असार, काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरुले विभिन्न जनसरोकारका विषयमा कुरा राख्ने क्रम जारी रहेको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइने र राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष […]

प्रदेस समाचार मुख्‍य समाचार

कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको काम अन्तिम चरणमा

१३ असार ,डुम्रे तनहुँ ‌: तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नदीसँग जोडिएका कार्य पूर्ण रूपमा सकिएको छ भने माथिल्लो भागका निर्माण भइरहेको छ । कालीगण्डकी नदी मोटरेबल पुल पुट्टारघाट (तनहुँ–पाल्पा) उपभोक्ता समिति अध्यक्ष विष्णुभक्त सिग्देलले नदीमा पानीको सतह बढेर आए पनि काम […]

मुख्‍य समाचार राजनीति

‘संसदमा बोल्ने सांसदहरुको बोलीकै कारण लोकतन्त्र खतरामा छ’

काठमाडौं । फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले सबै भन्दा गलत सूचनाको स्रोत संसद रहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘प्रमाणमा आधारित सूचनाको हकको प्रयोग र महत्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसदमा बोल्ने सांसदहरुको बोली सबैभन्दा गलत हुने एक अध्ययनले पुष्टि गरेको बताएका हुन् । उनले भने, ‘सबैभन्दा बढी मिसईन्फरमेसनको स्रोत संसद […]