२७ वर्षपछि भारतविरुद्ध श्रीलंकाले जित्यो ओडिआई सिरिज
२३ साउन, काठमाडौं । पछिल्लो समय अनेक उतारचढाव झेलिरहेको श्रीलंकन क्रिकेटले बुधबार खुशी भित्राएको छ । २७ वर्षपछि श्रीलंकाले भारतविरुद्धको एकदिवसिय सिरिज जिते हात पारेको छ । बुधबार भएको खेलमा भारतमाथि एक १० रनको सानदार जित हात पार्दै श्रीलंकाले तीन खेलको सिरिज २–० ले जितेको हो । सन् १९९७ देखि श्रीलंकाले भारतविरुद्ध एकदिवसिय सिरिज जित्न सकेको थिएन […]









