७ चैत्र २०८२, शनिबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल

१८ असार, कैलाली । राजनीतिकसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा–१ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ । राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उहाँले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए । यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

१८ असार, नेपालगन्ज । मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताएका छन् । नेपालगन्जमा आज भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव समारोहमा उहाँले विश्वविद्यालयमा व्यावहारिक ज्ञान प्रदान गर्न आविष्कार, अनुसन्धान र नवप्रवर्तन केन्द्र स्थापना गर्नेगरी विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने व्यवस्था मिलाइने मुख्यमन्त्री महराले बताए । नेपाल र अन्तर्राष्ट्रियस्तरका उद्योग […]

मुख्‍य समाचार समाचार समाज

प्राकृतिक विपत्तिबाट हुने क्षति घटाउन सरकारको ध्यानाकर्षण

१८ असार, काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले बर्सेनि प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्नुहुँदै समयमै पूर्वतयारी गरी क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा उहाँहरुले प्राकृतिक विपत्तिबाट प्रभावितको तत्काल उद्धार गरी राहतको प्रबन्ध गर्न माग गरे । सांसद कमला पन्तले वर्षायाम लागेसँगै प्राकृतिक प्रकोपका घटना बढेको बताउँदै […]

मुख्‍य समाचार राजनीति समाज

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको सुनुवाइ असार २० र २१ गते

१८ असार , काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइको मिति तय गरेको छ । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र सुनुवाइ गर्नको लागि असार २० र २१ गतेको मिति तय गरेको हो । बैठकमा समितिका सभापति पशुपति शमशेर जबराले संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित व्यक्तिमाथिको सुनुवाइ गर्ने सम्बन्धमा समितिले […]

मुख्‍य समाचार समाज

विदेशी नागरिकता र आवासीय अनुमतिपत्र लिएकालाई नियुक्तिमा कडाइ गर्नुपर्ने

१८ असार , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशी नागरिकता र आवासीय अनुमतिपत्र लिएका व्यक्तिलाई सार्वजनिक सेवाको पदमा नियुक्ति लिन नपाउने गरी व्यवस्था गर्न आग्रह गरेको छ । कतिपय सार्वजनिक निकायले यस्तो कानूनी व्यवस्था नगरेको कारण त्यस्ता व्यक्ति नियुक्ति हुनसक्ने अवस्था कायमै रहेकाले अख्तियारले त्यस्तो आग्रह गरेको हो । त्यस्ता व्यक्तिलाई सार्वजनिक सेवामा नियुक्ति […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१८ असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री दाहालले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए । सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सोमबार राति संविधान संशोधनलगायत विषयलाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

अमेरिकाको ओहायोमा चक्र विज्ञान, चारसय बढी सहभागी

१८ असार , काठमाडौं । संयुक्त राज्य अमेरिकाको ओहायोमा सम्पन्न चक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् । एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको बताए । उनले योग र ध्यानको ज्ञानसँगै प्रयोग एवम अभ्यासले आफुमा परिवर्तन भएको महसुस भएको बताए । उनले आफूले बुझेकोभन्दा अध्यात्मको […]

मुख्‍य समाचार समाज

५७ वर्षदेखि भोगचलन गर्दै आएको घरजग्गामा रेडक्रसको डोजर

१८ असार , काठमाडौं ।  कैलाली भजनी नगरपालिका–१ का नरबहादुर बाब्लीको घरमा रेडक्रसले डोजर चलाएपछि उनको परिवार विचल्लीमा परेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बाब्लीले आफूले ५७ वर्षदेखि भोगचलन गर्दै आएको सम्पत्तिमा रेडक्रस भजनी उपशाखाले डोजर चलाएको बताएका हुन् । गत असार १४ गते घरमा कोही नभएको अवस्थामा नेपाल प्रहरी र […]

मुख्‍य समाचार राजनीति

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २१ गते

१८ असार, काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग यही असार २१ गते सुनुवाइ हुनेगरी कार्यतालिका तय गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा आज बसेको बैठकले २० गते उहाँविरुद्धका उजुरीकर्ता र २१ गते प्रधानसँग छलफल गर्ने कार्यतालिका तय गरेको हो । उनीविरुद्ध चार उजुरी […]

मुख्‍य समाचार समाचार समाज

‘नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था गरी विदेशीने विद्यार्थीलाई रोक्नुपर्छ’

१८ असार, काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जानुनपर्ने गरी नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था मिलाइनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् । स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा विसं २०६९ असार १८ गते स्थापना भएको जिपी कोइराला मेमोरियल कलेजको १३औँ वार्षिकोत्सव समारोहमा सहभागी शिक्षा एवं राजनीतिक क्षेत्रका व्यक्तित्वहरु त्यस्तो जोड दिएका हुन् । उनीहरुले नेपाली विद्यार्थीलाई देशमै […]

मुख्‍य समाचार राजनीति

रास्वपा नयाँ सत्तागठबन्धनमा सहभागी नहुने

१८ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको नयाँ सत्तागठबन्धनमा सहभागी नहुने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले वर्तमान सरकारबाट पार्टी बाहिरिने तर नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको पार्टी सचेतक सन्तोष परियारले जानकारी दिए । उनले भने, “वर्तमान राजनीतिक घटनाक्रम अगाडि बढिसकेपछि अब हामी […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

कोशी प्रदेशः छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण

१६ असार, मोरङ । कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०८०/८१ को चैतसम्म कूल चार हजार […]