श्रीलङ्ककाले द्विपक्षीय ऋण सम्झौताबाट पाँच अर्ब डलर बचाउने
१८ असार, श्रीलङ्का । श्रीलङ्काले आफ्नो द्विपक्षीय ऋणको पुनःर्गठन पछि पाँच अर्ब डलर बचत गर्ने राष्ट्रपति रनिल विक्रमसिङ्घेले बताउने भएको छ । उहाँका अनुसार ऋण मध्ये धेरै चीनलाई तिर्न बाँकी छ, जुन ब्याज दर घटाएर र लामो पुनः भुक्तानी तालिकाको माध्यमबाट तिर्ने छ । टापु राष्ट्र श्रीलङ्काले सन् २०२२ मा अभूतपूर्व आर्थिक सङकटको समयमा आफ्नो […]











