७ चैत्र २०८२, शनिबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

१९ असार, बागलुङ । सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बुर्तिबाङ बजारहुँदै ढोरपाटन पुग्ने सडकको अन्य ठाउँसमेत पहिरो गएको ढोरपाटन नगरपालिकाका कार्यबाहक […]

मुख्‍य समाचार राजनीति समाज

कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : डा.कोइराला

१९ असार , वीरगन्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका छन् । नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश्वाससमेत ब्यक्त गरे । कोइरालाले कांग्रेस सधैँ सहमति,सहकार्य र एकताको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै

१९ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ । बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

दाङको बबई नदीमा एक महिला बेपत्ता

१९ असार,  दाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् । बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा नदीले बगाएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताए । […]

मुख्‍य समाचार समाचार समाज

एआईजी जोशीको अवकाश, पोखरेललाई २ दिन एआईजी बन्ने बाटो खुल्यो

१९ असार, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी सेवा निवृत्त भएका छन् । मंगलबार राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा भएका हुन् । निमित्त आईजी टेकप्रसाद राईले एक कार्यक्रमकाबीच जोशीलाई बिदाइ गरेका थिए । अवकाशमा गएका जोशी ५ चैत २०५१ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । एआईजी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पोखरामा एटीएम मेसिन फुटाएर रकम चोरी गर्न खोज्ने समातिए

१९ असार, काठमाडौं । पोखरा महानगरपालिका-५ जिरो किलोमा रहेको एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका-३ घर भएका २३ वर्षीय रुपेश नेपाली छन् । उनले मंगलबार दिउँसो साढे २ बजेको समयमा जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए । तर रकम चोरी गर्न […]

मुख्‍य समाचार समाचार समाज

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या

१९ असार , चितवन । नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर भुक्तानी नपाएपछि ब्याजसमेत दाबी गर्न थालेका छन् […]

मुख्‍य समाचार समाज

हेटौँडामा नमूना सडक बनाइँदै

१९ असार , बागमती । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौँडा –४ स्थित रजतजयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौँडा […]

मुख्‍य समाचार समाचार समाज

पब्लिक कम्पनी २ हजार बढी, किन ल्याउँदैनन् आईपीओ ?

१९ असार, काठमाडौं । कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांक अनुसार पब्लिकका रूपमा हाल २ हजार २४ कम्पनी दर्ता छन् । तर, धितोपत्र बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी जम्मा २ सय ७० छन् । सूचीकृत कम्पनीको संख्या जम्मा १३ प्रतिशत मात्रै हो । मर्ज तथा एक्विजिसनका कारण धितोपत्र बजारबाट हालसम्म १ सय ८० कम्पनी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड सुचारु

१९ असार, लमजुङ । अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सुचारु भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ खण्ड सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मनाङमा बाढीले तिमान खोलाको पुल बगायो, बेंशिसहर-चामे सडक अवरुद्ध

१९ असार, काठमाडौं । मंगलबार परेको भारी वर्षाले मनाङको तिमान खोलामा बाढी आउँदा एउटा काठेपुल बगाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले मंगलबार राति करिब ८ बजे पुल बगाएको हो । पुल बगाउँदा लमजुङको बेशिसहर र मनाङको चामे जोड्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय प्रमुख सुवासकुमार लामिछानेले जानकारी दिए । […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

कोपा अमेरिका फुटबल : ब्राजिल क्वाटरफाइनलमा

१९ असार , काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधवार बिहान भएको खेलमा कोलम्बियासँग एक–एक गोलको बराबरी खेल्दै ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो । कोलम्बिया भने शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ । क्यालिफोर्नियामा भएको खेलमा ब्राजिलले राफिन्हाको गोलमार्फत १२ औं मिनेटमा अग्रता लिएको […]