राणा र शाहले झुक्याएर भाडामा दिए, करोडौं डुबाएर आत्महत्यासम्म पुर्याउँदैछन्’
काठमाडौं । नगरकोटस्थित जाईका रिसोर्ट द जंगल रिट्रिटका संचालकले वन क्षेत्रमा संरचना निर्माण गरी आफूलाई झुक्याएर भाडामा लगाएको बताएका छन् । रिसोर्टका संचालक सुरेश भट्टराईले वन क्षेत्रमा अवैध संरचना निर्माण गरी भाडामा लगाएको र अहिले जबरजस्ती हटाउन लगाउँदा आफ्नो करोडौं लगानी डुब्ने खतरामा पुगेको बताए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले काभ्रेको मण्डनदेउपुर नगरपालिका […]











