२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बराहक्षेत्रमा सफाइ अभियान सुरु

३१ साउन, धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकाले सफाइ बराहक्षेत्र अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक क्षेत्रमा सरसफाइ थालिएको छ । नगर प्रमुख रमेश कार्कीले बराहक्षेत्र चतराधाममा रहेको बराहक्षेत्र मन्दिरमा भक्तजनको चहलपहल धेरै हुने भएकोले मन्दिर क्षेत्रमा सरसफाइमा ध्यान दिएको बताए । अभियानमा सबै नगरवासीको साथ […]

अर्थ मुख्‍य समाचार समाचार

आधा घण्टामै ५ अर्बमाथिको कारोबार, नेप्सेले नाघ्यो ३०००

३१ साउन, काठमाडौं । बिहीबार कारोबारका क्रममा साढे ११ बजे सेयर बजारले ३ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा यो समयसम्म नेप्से ५२ अंक बढेर ३००९ मा कायम भएको छ । त्यस्तै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । आधा घण्टामै ५ अर्ब १० करोडको कारोबार भएको छ । १६६ कम्पनीको मूल्य […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले आज जवाफ दिने

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन् । त्यसका लागि आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ । गत शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पार्टीभित्रका समस्या र समाधानका विषयमा छलफल हुँदै आएको छ । कतिपय नेताहरुले अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न […]

मुख्‍य समाचार राजनीति समाचार

रविलाई नैतिक धरातल पुष्टि गर्न मुकुलको चुनौती

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदबाट हटाइएका डा. मुकुल ढकालले नैतिक धरातलमा उभिएको पुष्टि गर्न पार्टी सभापति रवि लामिछानेलाई चुनौती दिएका छन् । पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा ढकालले उल्टै प्रतिप्रश्नहरु गर्दै लामिछानेमाथि आफूले उठाएका प्रश्नहरु सत्यमा आधारित रहेको जिकीरसमेत गरेका छन् । ढकालले अनुशासन उल्लंघन गरेको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य स्थिर

२९ साउन, काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ । यसैगरी,आज चाँदीको मूल्य भने बढेकोे छ । बुधबार तोलामा १ हजार ७ सय ३५ रूपैयाँमा कारोवार […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी स्थायी कमिटी बैठक बस्दै

३१ श्रावण, काठमाडौं ।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा स्थायी कमिटी सदस्यहरूले राखेका धारणा र चासोका विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम रहेको छ । बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तन गर्ने प्रस्ताव अघि सारेका छन् […]

मुख्‍य समाचार समाज

लायन्स क्लव काठमाडौंका नवनिर्वाचित पदाधिकारीले गरे पदस्थापना

३१ श्रावण, काठमाडौं । लायन्स क्लव काठमाडौं, लियो क्लब मीनभवन र सिष्ट लायोनटिक २०२४–२५ का नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापना गराइएको छ । पदाधिकारीहरुलाई डिस्ट्रिक ३२५ डि गर्भनर लायन सुरेन्द्र प्रकाश वलायेले पदस्थापना गराएका हुन् । २०८१ साउन १८ गते बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेको विशेष अथिति एवम जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाको […]

मुख्‍य समाचार समाज

सिड्नीबाट बेपत्ता सुभाषको खोजीका लागि नगर प्रमुख खरेल दूतावासमा

३१ श्रावण, काठमाडौं । अष्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखेको खोजीका लागि काभ्रेको पाँचखाल नगरप्रमुखले सक्रियता देखाएका छन् । उनको अगुवाइमा नेपालस्थित अष्ट्रेलियन राजदूतावासमा पुगेर राजदूत फेलिसिटी भोल्कलाई निवेदन बुझाइएको छ । गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको छ । परिवारका सदस्यसहित प्रमुख मेयरको टोलीले […]

मुख्‍य समाचार समाचार स्वास्थ्य

चुनौती बन्दै डेङ्गी नियन्त्रण

३१ श्रावण,  काठमाडौँ । कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखा परेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधवार साँझ यहाँ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेङ्गी नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

रोनाल्डोको गोलमा अल नासर फाइनलमा

३१ श्रावण, काठमाडौं । अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगिज भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै असिस्ट प्रदान गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको हो । प्रो–लिग प्रतिद्धन्द्धी अल ताओनलाई २–० ले पराजित गर्दै अल नासरले फाइनलमा स्थान पक्का गरेको हो । १० खेलाडीमा समेटिएको […]

मुख्‍य समाचार समाचार

झापामा पनि नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

३१ श्रावण, भद्रपुर । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत रु १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी […]

खेलकुद मुख्‍य समाचार समाज

खेल क्षेत्र र खेलाडीको विकासका लागि सरकार सदैव अग्रसरः मन्त्री महर्जन

३१ श्रावण,  मकवानपुर । बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेल क्षेत्र र खेलाडीको विकासका लागि बागमती प्रदेश सरकार सदैव अग्रसर रहेको बताएका छन् । मकवानपुरको पूर्वी बकैया गाउँपालिका वडा नं–५ शिखर कटेरीमा आयोजना भएको खुला नकआउट ९ ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले खेलकुदलाई बागमती प्रदेश सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन […]