८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण

२६ असार , भरतपुर । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे । […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्र ‘घरज्वाइँ’को प्रिमियरमा जे देखियो

२६ असार , काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को राजधानी प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रिमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरुले प्रतिक्रिया […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

२६ असार , काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । वुधवार विहान सकिएको खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले एक एक गोल गरे । अमेरिकाको न्युजर्सीमा भएको खेलमा अल्भारेजले २२ औं मिनेटमा रोड्रिगो जाभियरको […]

मुख्‍य समाचार राजनीति समाज

चार संसदीय समितिको बैठक बस्दै

२६ असार , काठमाडौं । संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अङ्गदान र […]

मुख्‍य समाचार राजनीति

एमाले सचिवालय बैठक बस्दै

२६ असार , काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि सारिएको थियो । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

युरो कप : फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनलमा

२६ असार , काठमाडौं । स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरको छ ।  मंगलबार राति भएको खेलका खेलमा स्पेनले फ्रान्समाथि २–१ गोल अन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । जर्मनीको म्युनिख रंगशालामा भएको सेमिफाइनलमा सुरुआती गोल भने फ्रान्सले गरेको थियो । तर उक्त अग्रता फ्रान्सले धेरैबेर टिकाउन सकेन । खेल सुरु […]

अर्थ मुख्‍य समाचार

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

२६ असार , काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर, युरो र बेलायती पाउण्डको मूल्य घटेको छ । कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्रीदर भने घटेको छ । यसदिन अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा भारी वर्षा हुने

२६ असार , काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, […]

बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

सहकारी समस्या चाँडै समाधान नभए आर्थिक प्रणालीमै असर गर्छ

असार २५, काठमाडौं । संसदीय सहकारी छानविन समितिका सभापति सूर्य बहादुर थापाले सहकारीहरुको समस्या छिटै समाधान नभए सिंगो आर्थिक प्रणालीमा प्रभाव पर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको बैठकमा उनले सहकारीको मात्र समस्या हो भनेर छाड्ने हो भने सिंगो अर्थतन्त्रमा प्रभाव पर्ने भन्दै यसको छिटो समाधान आवश्यक रहेको बताए । उनले भने, ‘आज जतिपनि सहकारीहरु […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

गाजा युद्धविराम प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया : अधिकारी

२५ असार, गाजा । हमासले गाजाको युद्धविरामगाजा युद्धविराम प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया : अधिकारी प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् । “यदि प्रशासनले युद्ध समाप्त गर्न चाहेको खण्डमा नेतान्याहुलाई युद्धविराममा पुग्न दबाब दिनुपर्ने हमासको राजनीतिक ब्युरोका सदस्य हुसाम बद्रानले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयको परीक्षा स्थगित

२५ असार, मुम्बई । भारी बर्षाको प्रभावका कारण मङ्गलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको छ भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ । भारी बर्षा पछि रेल तथा उडान सेवाहरू पनि प्रभावित भएका छन् । सोमबार विभिन्न स्थानमा तीन सय मिलि मिटर भन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु , १८ जनाको उद्धार

२५ असार, नाइजेरिया । नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार अबेर राति काठको डुङ्गा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । जिगावाका प्रहरी प्रवक्ता लावन शिसुले सोमबार पत्रकारहरूलाई भने,“करिब २० स्थानीय व्यापारीको समुह बोकेको डुङ्गा औयो स्थानीय सरकारी क्षेत्रको हडिन गाउँतर्फ जाँदै गर्दा क्वालगाई नदीमा पल्टिएको थियो […]