मिर्गौला दान गरेका व्यक्तिले के-के कुरामा ध्यान दिनुपर्छ ?
१० भदौ, काठमाडौँ । मानव शरीरका महत्वपूर्ण अङ्ग भएकाले दुईमध्ये एउटा मिर्गौला दान गरेपछि दान गर्ने व्यक्तिको बाँकी जीवन कसरी बित्छ होला ? केही समस्या पो निम्तिन्छ कि ? यी प्रश्न मनमा हुनसक्छ । नेसनल अर्गन एण्ड टिस्यु ट्रान्सप्लान्ट अर्गनाइजेसनका अनुसार सामान्य जीवन जिउनका लागि एउटा स्वस्थ मिर्गौला पर्याप्त हुने भएकाले जिउँदो व्यक्तिले सबैभन्दा बढी […]











