८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

२७ असार, काठमाडौँ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए । प्रहरीका अनुसार मनसुनका […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

नुवाकोटमा ‘मेयर छात्रवृत्ति’ वितरण

२७ असार, नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । नगरको नीति तथा कार्यक्रम एंव बजेटमा उल्लेख भए अनुसार ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत १५ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनको लागि आवश्यक सबै शुल्क छात्रवृत्तिस्वरुप उपलब्ध गराएको हो । तोकिएको कार्यविधिअनुसार हाल १५ जनाले पूर्ण […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बैतडीमा बाढीबाट विस्थापित ७० परिवार घर फर्किए

२७ असार, बैतडी । अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन् । सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका थिए । हाल बाढी जोखिम कम भएसँगै उनीहरु घर फर्केका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने, […]

अर्थ मुख्‍य समाचार समाज

सुन र चाँदीको मूल्य बढ्यो

२७ असार , काठमाडौं । आज(विहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ४४  हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज ८ सय  रूपैयाँले बढेर १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोवार  भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ […]

मनोरन्जन मुख्‍य समाचार समाज

‘गुन्यो चोलो उर्फ गुलाबी’मा नाजिरको ‘ट्रान्सवुमन लुक्स’

२७ असार , काठमाडौं । भर्सटायल अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र ’गुन्यो चोलो– कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र यहीँ कार्तिक ९ अर्थात अक्टोबर २५ बाट रिलिज हुने पक्का भएको छ । बिहीबार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा […]

मुख्‍य समाचार समाचार समाज

विश्व जनसंख्या दिवस : जनसंख्या बृद्धि नियन्त्रणमा राख्न मुख्य चुनौती

२७ असार , काठमाडौं । नेपालसहित विश्वभर आज(विहीबार) विश्व जनसंख्या दिवस मनाइँदैछ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या पाँच अर्ब पुगेको अवसरमा आजको दिनलाई विश्व जनसंख्या दिवस मनाउन थालिएको हो । विश्व जनसंख्या दिवस मनाइरहँदा विश्वका लागि जनसंख्या मूख्य चुनौती बन्ने देखिएको छ । यद्यपि कुनै देशमा भने जनसंख्या बृद्धिको ऋणात्मक संकुचन […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

२७ असार,पाल्पा । पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । जिल्लाका दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रावधानअनुसार यहाँ १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले पूर्ण खोप पाएपछि घोषणा गरिएको हो । पूर्ण खोप […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलालीमा एक हजार बढी डेङ्गुका बिरामी

२७ असार, टीकापुर । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन्  । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित  भएका  छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, बर्दगोरियामा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

पूर्व कानूनमन्त्री लिलानाथ श्रेष्ठकै घरमा बाल्यकाल तुहाउने गरि बालश्रम शोषण

२७ असार, सिराहा । पूर्व कानूनमन्त्री तथा एमालेका बहालवाला सांसद लीलानाथ श्रेष्ठले आफ्नै घरमा बाल्यकाल तुहाउने गरि बालश्रम शोषण गरिरहेको पाइएको छ । कुनै समय संविधान र कानूनको कार्यान्वयन गराउने निकाय कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका साथै संघीय मामिला मन्त्री भएका श्रेष्ठकै घरमा चरम बालश्रम शोषण भइरहेको खुलासा भएको छ । उनी २०७९ मंसिर […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै २३ वर्षपछि कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

२७ असार , काठमाडौं । उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ । खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलम्बियालाई अग्रता दिलाएका थिए । खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने-नदिनेबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै 

२७ असार , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ । पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत-नदिनेबारे निर्णय गर्ने बताइएको छ । सरकारमा रहेका नेकपा एमाले, नागरिक उन्मुक्ति लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको […]

मुख्‍य समाचार राजनीति समाज

प्रतिनिधिसभा बैठक बस्दै

२७ असार , काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपराह्न ४ बजे बस्ने बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०) पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, बैठकको शून्य र विशेष समयमा सांसदहरुले समसामयिक राष्ट्रिय विषयमा आ–आफ्नो धारणा राख्ने […]