८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

ललितपुरमा उद्यमशीलता सम्मेलन गर्ने तयारी

३० असार , काठमाडौं । नेपालमा उद्यमशील समूहलाई सहयोग पुर्याउने उद्देश्यले बिमस्टार्ट र हाईपर्सले संयुक्त रूपमा उद्यमशीलता सम्बन्धी सम्मेलन आयोजना गर्ने भएका छन् । सम्मेलन आगामी साउन १८ गते ललितपुरस्थित पुल्चोकमा रहेको ‘द इन्ट्रान्स क्याफे’मा आयोजना हुने भएको हो । हालसम्म बीमस्टार्टले विश्वभर दुईसय भन्दा बढी कार्यक्रमहरू आयोजना गरिसकेको छ । जसले ५० हजारभन्दा बढी […]

मुख्‍य समाचार राजनीति समाज

मन्त्रीहरुको टुंगो लगाउन डा.शेखर समूह छलफलमा

३० असार , काठमाडौं । कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले नयाँ सरकारमा पठाउने मन्त्रीहरुका विषयमा आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । आइतबार विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा उनले पछिल्लो राजनीतिक अवस्था र समूहबाट सरकारमा सहभागी गराउने मन्त्रीहरूको टुंगो लगाउन छलफफ गरेका हुन् । बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार

अवरुद्ध कर्णाली करिडोर खुल्यो

३० असार, कालीकोट । पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो । शनिबार बिहानदेखि अवरुद्ध भएको राजमार्ग प्रहरी, स्थानीय र जनप्रतिनिधिको पहलमा पहिरो पन्छाएर आज बिहानदेखि नियमित सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

मुख्‍य समाचार समाचार समाज

शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरु

३० असार, काठमाडौँ । बूढानीलण्ठ नगरपालिका– १२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुगे । उनको ओखलढुङ्गाको रातमाटेमा जन्मिनुभएको हो । सानोमा उनले विद्यालय टेक्नै पाएनन्। “छोरी मान्छेको जात अरुको घर जाने हो किन पढ्नुपर्‍यो भन्ने चलन थियो”,उनले भने, “पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो । बिहेपछि छोराछोरी हुर्काउँदै ठिक्क भइयो ।”उनका चार सन्तानमध्ये […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल पहिरो : सशस्त्र प्रहरी मात्र एक सय ४९ जना परिचालन

३० असार , काठमाडौं । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी आइतबार पनि जारी छ । यात्रुको खोजीका लागि मात्र एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल […]

मुख्‍य समाचार समाचार समाज

मृतक कामदारका परिवारलाई तीस लाख आर्थिक सहायता दिने

३० असार, चौतारा । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवद्र्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार रु ३० लाख आर्थिक […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

सिमलताल पहिरोः तीव्र रुपमा बेपत्ताको खोजी गरिँदै

३० असार, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र यात्रीको तीव्र रुपमा खोजी भइरहेको छ । नेपालका नदीमा खोजतलास गर्नसक्ने अन्तर्राष्ट्रिय तालिम प्राप्त गोताखोर र प्रविधिको प्रयोगगरी खोजतलास भइरहेको हो । सशस्त्र प्रहरी बल नेपाल एवं विपद् तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव पौडेलका अनुसार बङ्गलादेशबाट […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

अमेरिकी रिपब्लिकन पार्टीको र्यालीमा गोली चल्यो, ट्रम्पको कानमा चोट लागेको पुष्टि

३० असार, अमेरिका । अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित र्‍यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । उनको कानबाट रगत आएको देखिएको छ । उनको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ । उक्त घटनापछि ट्रम्पले आफ्नो […]

मुख्‍य समाचार समाचार समाज

कर्मचारी सरुवासम्बन्धी मापदण्ड भदौदेखि कार्यान्वयन गरिने

३० असार , काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूले अनिवार्य रूपमा स्थानीय तह र प्रदेशमा जानुपर्ने गरी सरुवासम्बन्धी मापदण्ड तयार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी प्रशासनलाई व्यवस्थित बनाउन सरुवासम्बन्धी नयाँ मापदण्ड तर्जुमा गरेकोे हो । मन्त्रालयले मस्यौदामा ऐन, नियमावली वा मापदण्डको अधिनमा रही सबै सेवा समूहको अन्तर […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

अफगानिस्तानमा सडक दुर्घटनामा : छ जनाको मृत्यु

३० असार, अफगानिस्तान । उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको शनिबार प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ। प्रान्तको डान्ड घोरी जिल्लामा शनिबार एक सैन्य गाडी यात्रु कारसँग ठोक्किदा घातक दुर्घटना भएको हो । \ त्यसै गरी, प्रान्तको राजधानी पुल–ए–खुमरी सहरको हुसेनखैल क्षेत्रमा शनिबार राति मोटरसाइकल […]

मुख्‍य समाचार राजनीति समाचार

अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै

३० असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी गर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुने भएको छ । राष्ट्रपतिको आह्वानअनुसार एमालेका अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा […]

मुख्‍य समाचार समाचार समाज

वाग्मती किनारमा वृक्षरोपण

३० असार, काठमाडौँ । कोटेश्वर–तीनकुने क्षेत्रको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ । म्यान्मारबाट आउनुभएकी समाजसेवी तुलसी थापाबाट प्राप्त १५ वटा तेजपातको बिरुवा वाग्मती सफाइ महाअभियानको पाँच सय ८३औँ हप्ताको अवसरमा आज वाग्मती किनारमा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । वाग्मती सफाइका अभियानकर्मीहरुद्वारा पिपल, ओखर, सुन्तला, एभोकाडो र तेजपात गरी ५० भन्दाबढी पाँच फिट अग्ला […]