गणेशमान सिंहको प्रतिमा भत्काइयो
५ भदौ, काठमाडौं । २०४६ का जनान्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहलाई प्रजातन्त्र पुनस्र्थापना पछि लौह पुरुष उपनामले संवोधन गरिन्थ्यो । पञ्चायती शासनविरुद्ध अथक संघर्ष र प्रधानमन्त्री पद अस्वीकार गरेको कारण उनको छवि नेपाली जनमानसमा ध्रुवतारा जस्तै चम्किलो भएको थियो । सबै राजनीतिक दलका लागि पाच्य र ग्राह्य व्यक्तित्व उनै गणेशमान सिंहको प्रतिमाको सिरहामा हरिबिजोग भएको […]











