८ चैत्र २०८२, आईतवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पोखरेली जेठो बुढो धानको उन्नत बीउ पर्वतमा उत्पादन गरिँदै

३० असार, पर्वत । स्वाद, बास्ना र गुणस्तरका हिसाबले छुट्टै पहिचान बनाउन सफल पोखरेली जेठो बुढो धानको यहाँ उन्नत बीउ उत्पादन गर्न थालिएको छ । धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट र वडा नं ११ पकुवा तथा फलेबास नगरपालिकाको वडा नं ६ देविस्थान र विहादी गाउँपालिका वडा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले

३० असार, जलेश्वर । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा पर्नुभएका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आजदेखि पुनः कार्यभार सम्हाल्नुभएको छ । उहाँसहित उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएपछि आजैदेखि […]

मुख्‍य समाचार राजनीति समाज

बाढी पहिरो पीडितलाई यथाशीघ्र राहतको व्यवस्था होसः जसपा नेपाल

३० असार , काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आइतबार  विज्ञप्ति जारी गरी प्राकृतिक विपदमा परी घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था गर्न जसपा नेपालले सरकारसँग आग्रह गरेको छ । प्रभावित क्षेत्रमा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

मोरङमा बढ्दो वन, यस वर्ष रोपियो ५७ हजार बिरुवा

३० असार, मोरङ । जिल्लास्थित डिभिजन वन कार्यालयले यस वर्ष ३६ हेक्टर बाँझो जमिनमा ५७ हजार छ सय बिरुवा रोपेको छ । ‘जहाँ बाँझो त्यहाँ वृक्षरोपण, जहाँ वन त्यहाँ व्यवस्थापन’ भन्ने नाराका साथ सरकारले सुरु गरेको वृक्षरोपण अभियानलाई सफल बनाउन कार्यालयले विभिन्न प्रजातिका ५७ हजार छ सय बिरुवा रोपेको हो । जिल्लाको कूल एक लाख […]

मुख्‍य समाचार समाचार समाज

कोकिनसहित विदेशी महिला पक्राउ

३० असार , काठमाडौं । प्रतिबन्धित लागूऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन महिला बाथुमालाई भाडिभालु रहेकी छन् । उनलाई ठमेलस्थित काठमाडौँ सिटी होटलबाट कोकिनसहित पक्राउ गरेको हो । होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

‘पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण’

३० असार, गण्डकी । पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण हुनेमा जोड दिइएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस, सिमलचौरद्वारा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रियाका सहभागीहरुले पर्वतीय पर्यटन शिक्षामा जोड दिएका हुन् । अन्तरक्रियामा अवधारणापत्र प्रस्तुत गर्दै उपप्राध्यापक दीपेन्द्र पहारीले पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीद्वारा बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन निर्देशन

३० असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले आज तीनवटै सुरक्षा अङ्गका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर उक्त निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले सो अवसरमा उनीहरुसँग दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिनुका साथै सबै उपायको […]

मुख्‍य समाचार राजनीति समाज

मन्त्री श्रेष्ठले भने : सबैजना मेरो मार्गदर्शक हुनुभयो

३० असार , काठमाडौं। युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले अहिलेसम्म पदीय जिम्मेवारीमा बसेर आफ्नो दायित्व इमान्दारितापूर्वक निभाएको बताएका छन् । मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मर्यादामा बसेर पदीय जिम्मेवारी निभाएको बताएका हुन् । उनले  भने, ‘मेरो यो  पहिलो कार्यकारी अनुभव हो । त्यसैले सबैजना मेरो मार्गदर्शक हुनुभयो ।मन्त्रालयमा आउँदा कोही कसैसँग ब्यक्तिगत […]

मुख्‍य समाचार राजनीति

मेरो बारेमा आजबाटै अनुसन्धान गर्नुहोस : लामिछाने

३० असार, काठमाडौं । cले आफू मन्त्री भएकै कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान थाल्न आग्रह गरेका छन् । आइतबार मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरु उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीससँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह गरेका […]

मुख्‍य समाचार समाचार समाज

कोटिहोम महायज्ञका लागि साइकलमार्फत प्रचार

३० असार , पशुपतिस्थित वनकालीमा साउन १ गतेदेखि आयोजना गरिने कोटिहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत साइकल र्याली आयोजना गरिएको छ । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा एक महिनासम्म हुने कोटिहोम महायज्ञको प्रचारका लागि र्याली आयोजना गरिएको हो ।

मुख्‍य समाचार समाचार समाज

सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

३० असार,रुकुमपश्चिम । यस वर्ष जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय १८ वटा बिरुवा रोपिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार चार सय १८ बिरुवा रोपिएको हो । हालसम्म रोपिएका बिरुवामध्ये ४७ हजार दुई सय ५० अनुदानमा सामुदायिक वनलाई वितरण गरिएको भन्दै बाँकी २५ हजार […]

मुख्‍य समाचार समाचार समाज

रुकुम पश्चिमको घन्थानामा ‘एक घर, एक धारा’

३० असार , मुगु । भुकम्पले गाँउमा रहेका पानीका मुहानहरु हराएपछि गाउँमा पानीको समस्या भोग्दै आएका रुकुम पश्चिको सानी भेरी गाउँपालिका—१० घन्थानका स्थानीयले एक घर एक धारा पाएका छन् । ०८० कार्तिक १७ गते राति ११ बजे गएको भुकम्पका कारण गाउँमा रहेका सार्वजनिक धारामा ल्याएका मुहानहरु हराएपछी वडा कार्यालयमा रहेको एक धाराबाट पानी उपभोग गर्दै […]