९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

घुस लिएको आरोपममा दुई प्राविधिक अख्तियारको नियन्त्रणमा

१ साउन , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपममा दुई जनालाई नियन्त्रणमा लिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा अख्तियारको टोलिले मोहन सिंह […]

मुख्‍य समाचार समाज

भक्तपुर जिल्ला अदालतमा वर्ष दिनमा ३८ सय ८१ मुद्दा फछर्यौ

१ साउन , भक्तपुर । भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताएका छन् । अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका क्रममा उनले पुराना मुद्दालाई फछ्र्यौट गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा हप्ताको दुई दिन पुराना मुद्दाका पेशी चढाएर भएपनि पुराना […]

मुख्‍य समाचार विचार समाचार समाज

लुतो फ्याक्ने पर्वः हराउँदै गएको चलन

१ साउन, काठमाडौँ । बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन् । साना–ठूला गरी धेरै चाडपर्व यस महिनामा मनाइन्छन् भने अन्य चाडबाडको प्रारम्भ […]

मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन

१ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रदेश कमिटीले केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन गरेका छन् । सम्बन्धित प्रदेशका ‘इन्चार्ज’लाई नेताहरूको सक्षमता र योगदानका आधारमा नाम सिफारिस गरी केन्द्रमा पठाउन पार्टीले निर्देशन दिएको थियो । प्रदेशबाट सिफारिस गरिएका नेताहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा समावेशी, भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रले मूल्याङ्कन […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सेयर कारोबारमा अब ब्रोकर कम्पनीकै ‘टीएमएस’, के हुन्छ नयाँ सुविधा ?

१ साउन, काठमाडौं । सेयर र अन्य धितोपत्र किनबेचका लागि ब्रोकर कम्पनीले अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) प्रयोग गर्दै आएका छन् । त्यहीं टीएमएसमार्फत लगानीकर्ताले खरिदबिक्री गर्छन् । अब साउनभित्रै केही ब्रोकर कम्पनीले आफ्नै टीएमएस प्रयोग गर्ने तयारी गरेका छन् । अहिले सेक्योर्ड सेक्युरिटिजले टीएमएस परीक्षण कार्य गरिरहेको छ । […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

टीकापुरको जोखिम संवेदनशील भूउपयोग योजना

१ साउन, टीकापुर । जिल्लाको टीकापुर नगरपालिकाको जोखिम संवेदनशील भूउपयोग योजनाको अन्तिम मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ । नगरपालिकाको भूउपयोग योजना लागू भएमा सहरी विकास र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जनाइएको छ । भूउपयोग योजनामा सहरी अवस्था विश्लेषण, बहुविपद् जोखिम मूल्याङ्कन, बहुक्षेत्रगत जोखिम क्षमता विश्लेषण, सहरी जनसङ्ख्या र स्थानीय वृद्धिको प्रवृत्ति, भूउपयोग क्षेत्र निर्धारण योजना, […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

अझै सार्वजनिक भएन कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण

१ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । २७ चैत्र २०८० मा मुख्यमन्त्री बनेका कँडेल र ७ सदस्यीय मन्त्रीमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएको छ यसअघिका मुख्यमन्त्री र मन्त्रीहरूले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक पदधारण गरेका र […]

मुख्‍य समाचार समाचार

चार न्यायाधीश रिक्त हुँदा पनि सर्वोच्चमा १५ हजार मुद्दा फैसला

१ साउन, काठमाडौं । सर्वोच्च अदालतले यो वर्ष करिब साढे १५ हजार मुद्दा फैसला गर्‍यो । लामो समय एक तिहाई न्यायाधीश रिक्तता झेलेको सर्वोच्च अदालतले गरेको यो फैसलाको यो संख्या अहिलेसम्मकै उच्च हो । त्यसका बाबजुद करिब साढे २५ हजार मुद्दा सर्वोच्चमा विचाराधीन छन् । यो वर्ष सर्वोच्च अदालतमा करिव ४१ हजार मुद्दा दर्ता भए […]

मुख्‍य समाचार राजनीति

समाजवादी मोर्चाको बैठक बस्दै

१ साउन, काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

आठबीसकोट बाढी अपडेट :  पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

१ साउन, रुकुमपश्चिम । रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको  […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

झापामा‘कण्डक्टर’ले बस चलाउँदा …

१ साउन, झापा । झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ […]

मुख्‍य समाचार समाचार समाज

पौवादुङ्माको कृषि उत्पादन धरान लैजान कृषि एम्बुलेन्स सञ्चालन

१ साउन, भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी थालेको हो । गाउँपालिकाले यहाँको भूगोलअनुसार खेती विस्तारमा ध्यान दिएसँगै किसानले उत्पादन गरेका कृषि उजपलाई बाह्य बजारसम्म लैजाने लक्ष्यले कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]