सत्कार सहकारी सञ्चालकमा आफन्त राखेर १२ करोड घोटाला, ८ करोडको नक्कली कर्जा
१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३ सामाखुसीमा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा आफन्त भर्ना गरेर १२ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले यो सहकारीका तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । २२ साउनमा सीआईबीले संस्थाका सचिव मोरङको बेलबारी नगरपालिका–५ घर […]











