६ कार्तिक २०८३, बिहीबार
राजनीति समाचार

हामीलाई सरकारमा होइन, जनतामा जान हतारो छ : वर्षमान पुन

१७ भाद्र, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन्। पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै पुनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए। पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा […]

राजनीति समाचार

स्थानीय तहको उपनिर्वाचनबारे एकीकृत समाजवादीको परिपत्र

१७ भाद्र, काठमाडौँ । मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले तयारी थालेको छ । त्यसका लागि सो पार्टीले उपनिर्वाचन हुने स्थानीय तहमा पार्टीको वस्तुस्थिति केन्द्रलाई जानकारी गराउन सम्बन्धित जिल्लालाई परिपत्र पठाएको छ । महासचिव घनश्याम भुसालले भदौ १६ गते परिपत्र जारी गर्दै उपनिर्वाचन हुने तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे केन्द्रलाई जानकारी […]

समाचार समाज

डेंगुका बिरामी ६ हजार नाघे, उपत्यकामा ६ सय ८० सङ्क्रमण

१७ भाद्र, काठमाडौँ । देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहाल अनुसार ६ हजार तीन सय ४७ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको छ । […]

मुख्‍य समाचार समाचार समाज

पर्यटन विभागको महानिर्देशकमा डा. रेग्मी

१७ भाद्र, काठमाडौँ ।  पर्यटन विभागको महानिर्देशकमा डा. नारायण प्रसाद रेग्मी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डा. रेग्मीलाई विभागको महानिर्देशकमा पठाएको हो । तत्कालीन महानिर्देशक रुद्र प्रसाद पण्डितको सरुवा भएसँगै रिक्त पदमा डा. रेग्मीलाई विभागको नेतृत्व दिएको हो । सरल, भद्र र इमान्दार प्रशासकका रूपमा लिइने डा. रेग्मी संघीय मामिला […]

समाचार समाज

तीन डिआइजीपीको सरुवा, ट्राफिकमा बोहरा

१७ भाद्र, काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक(डिआइजीपी)को सरुवा गरिएको छ । गृह मन्त्रालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कृष्णहरी शर्मा पोखरेलको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा भएको छ । त्यस्तै केन्द्रिय अनुसन्धान ब्युरो लाजिम्पाटका डिआइजी किरण रानालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य […]

समाचार समाज

सुख्खा पहिरो खस्दा मध्यपहाडी राजमार्ग अबरुद्द

१७ भाद्र, काठमाडौँ । पहाडी लोकमार्गको खुर्कोट घुर्मी सडक खण्डमा सुख्खा पहिरो खस्दा अबरुद्द भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गा.पा. ५ पञ्चकन्या,थाम्लेघाटमा सडक माथिबाट सुख्खा पहिरो आइ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्ले ले जानकारी दिनुभयो । पहिरो पन्छाउन पहल भैरहेपनी रातभर लाग्न सक्ने स्थानियले जनाएका छ्न […]

अन्तर्राष्ट्रिय खेलकुद समाचार

पारा ओलम्पिक: हिट चरणबाट बाहिरिए पौडी खेलाडी भीमबहादुर

१७ भाद्र, काठमाडौँ । नेपालका पारा पौडी खेलाडी भीमबहादुर कुमाल फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा हिट चरणबाटै बाहिरिनुभएको छ । पौडीको एस–९ विधाअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुभएका कुमाल सोमबार भएको खेलमा हिट चरणबाटै बाहिरिनुभएको हो । उहाँले निर्धारित दूरी ३५.०५ सेकेन्डमा पूरा गर्नुभएको थियो । ६ जना खेलाडी रहेको हिट–१ मा अन्तिममा रहनुभयो […]

समाचार समाज

सार्वजनिक बिदामा पनि ओपिडी सेवा संचालन गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको परिपत्र

१७ भाद्र, काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदामा पनि सरकारी अस्पतालमा बहिरंग (ओपीडी) सेवा संचालन गर्न  परिपत्र जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सार्वजनिक बिदाका दिनमा सरकारी स्वास्थ्य संस्था र अस्पतालमा बहिरंग सेवा सुचारु राख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएसँगै मन्त्रालयले मातहतका स्वास्थ्य संस्थालाई यस्तो परिपत्र जारी गरेको हो । प्रधानमन्त्री तथा […]

समाचार समाज

अलिशा हत्याकाण्ड : आरोपित समीर खानसहित थप चारजना पक्राउ

१७ भाद्र, काठमाडौँ । गत भदौ ९ गते हत्या गरिएको अलिसा न्यौपानेका हत्याको आरोपित समीर खानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–५ लटिनाथ मन्दीर क्षेत्रबाट समीर खान भनिने चाद खा पैठानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । गत भदौ ९ गते राति मकवानपुरको हेटौंडा–१० बसपार्कमा रहेको रत्ना होटलमा लगेर दोश्रो श्रीमतीको रुपमा रहेकी न्यौपानेलाई […]

खेलकुद समाचार

एन्फा महिला लिगमा बागमतीसँग सुदूरपश्चिम पराजित

१७ भाद्र, काठमाडौँ । अस्मिता खवासको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको लिगको दोस्रो खेलमा बागमतीले सुदूरपश्चिमलाई ५–१ गोल अन्तरले पराजित गरेको हो। बागमतीको जितमा अस्मिथा खवासले ह्याट्रिक पूरा गरिन्। लिगमा ह्याट्रिक प्रहार गर्ने अस्मिता पहिलो खेलाडी हुन्। पहिलो हाफमा ३–० ले […]

राजनीति समाचार

सुदूरपश्चिमबाटै हेपिए प्रचण्ड, माओवादी ससंदिय दलको विवाद जटिल बन्दै

१७ भाद्र, धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र संसदीय दलभित्रको विवाद जटिल मोडमा पुगेको छ । माओवादी केन्द्रको भदौ १२ र १३ गते धनगढीमा बसेको केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श बैठकमा सुदूरपश्चिम संसदीय दलभित्रको विवादले प्रमुख स्थान पायो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि संसदीय दलको नेतामा खगराज भट्टलाई तोक्ने गरी निर्देशन दिइएको […]

समाचार

बाजुरामा कुमारी बैँक र पसलमा चोरी गर्ने ३ जना पक्राउ

१७ भाद्र, बाजुरा । गौमुल गाउँपालिकाको केन्द्रमा रहेको कुमारी बैंकको शाखा लगायत घट्मुना बजारमा रहेका पाँच वटा पसल तोडफोड गरी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट तीन जनालाई पक्राउ गरी आवश्यक सोधपुछ सहित बयान लिईएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक रवीन्द्रसिंह कार्कीले बताएका छन् । […]