६ कार्तिक २०८३, बिहीबार
समाचार समाज

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

१७ भाद्र, रामपुर । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी […]

अन्तर्राष्ट्रिय समाचार

अस्ट्रेलियामा तीव्र हावाले एकको मृत्यु, हजारौं बिजुलीविहीन

एजेन्सी । अस्टेलियाको दक्षिणर्पूी क्षेत्रमा शक्तिशाली आँधी आउँदा एक व्यक्तिको मृत्यु हुनुका साथै दशौँ हजार अस्ट्रेलियाली बिजुलीविहीन भएको अधिकारीहरूले सोमबार बताएका छन् । अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) का अधिकारीहरूले खराब मौसमका कारण रूख ढल्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । यसै क्रममा अर्का एक व्यक्तिलाई चोट लागेकाले नजिकैको अस्पतालमा उपचारका लागि लगिएको उनीहरूले […]

समाचार

डोटी बहुमुखी क्याम्पससहित ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

भदौ १७,  काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना निकालेर काठमाडौँ उपत्यकाका तीनसहित ११ वटा क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो । त्रिविले काठमाडौँका रत्न राज्यलक्ष्मी क्याम्पस र विश्वभाषा क्याम्पस, ललितपुरको पाटन संयुक्त क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, […]

अन्तर्राष्ट्रिय मनोरन्जन समाचार

राजकुमार र श्रद्धा अभिनित ‘स्त्री २’ ५ सय करोड क्लबमा प्रवेश

भदौ १७,  काठमाडौं ।   राजकुमार राव र श्रद्धा कपुर अभिनित बलिउड चलचित्र स्त्री २ बक्स अफिसमा ५ सय करोड क्लबमा सामेल भएको छ । गत अगस्त १५ मा रिलिज भएको यो चलचित्रले आइतबार २२.१० करोड भारतीय रुपैयाँ कमाउँदै कूल ५०२.३५ करोड भारु कमाइसकेको छ । ५ सय करोड क्लबमा सामेल हुने स्त्री २ छैटौँ चलचित्र […]

अन्तर्राष्ट्रिय समाचार

इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध प्रदर्शन

भदौ १७,  एजेन्सी । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव भेटिएपछि हिजोदेखि प्रदर्शन चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न विद्रोही लडाकु समूह हमाससँग सम्झौता गर्नुपर्ने नागरिकको मुख्य माग छ । तेल अवीव, जेरुसेलम […]

समाचार

२१ वटा आइफोनसहित एक युवक पक्राउ

भदौ १७,  काठमाडौं । कैलालीमा २१ वटा आइफोनसहित एक युवक पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने २७ वर्षका राजु चौधरी पक्राउ परेका हुन् । उनलाई सोमबार ८ लाख ४० हजार मूल्य बराबरका एप्पल कम्पनीका २१ वटा सेकेन्डहेन्ड आइफोनसहित पक्राउ गरिएको कैलाली प्रहरीले बताएको छ । आज बिहान ११ बजे धनगढी विमानस्थलको यात्रु प्रवेशद्वार […]

खेलकुद समाचार

सन्दीप विरुद्ध सरकारी पक्ष सर्वोच्चमा जाने तयारी

भदौ १७,  काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकार पक्षले सर्वोच्चमा पुनरावेदन गर्ने भएको छ । उच्च सरकारी वकिलको कार्यालयले (आइतबार रायसहितको फाइल पुनरावेदनका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ । जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालत पाटनबाट लामिछानेले सफाइ पाएसँगै […]

समाचार

अछामको सामुदायिक वनमा एक पुरुष मृत फेला

भदौ १७, अछाम । अछामको एक समामुदायिक वनमा पुरुष मृत फेला परेका छन । आइतबार साँझ चौरपाटी गाउँपालिका–१ स्थित सेलि सामुदायिक वनमा खोटो संकलनको काम गर्दै आएका रोल्पाका ४० वर्षीय भबिलाल घर्तिमगर मृत फेला परेका हुन । घर्तिमगर ३ दिनदेखि सम्पर्कविहीन थिए । उनी सम्पर्क विहिन भएको सूचना उनीसँगै काम गर्ने पौरख बस्नेतले प्रहरी गराएका […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार

अल्छीलाग्दो मन्त्रालय भन्दै राजीव गुरुङले दिए मन्त्री पदबाट राजीना

१७ भदौ, काठमाण्डौ । गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत पत्र पठाएर दीपक मनाङेका नामले चर्चित राजीव गुरुङले मन्त्रीबाट राजीनामा दिनुभएको हो । आज सरकार पुनर्गठन हुँदा मनाङेलाई मुख्यमन्त्री पाण्डेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । तर वन मन्त्रालयमा केही कामै नहुने र […]

मुख्‍य समाचार राजनीति समाचार

सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले दुख गरेर ल्याएको व्यवस्थालाई सरकारले चासो नदेखाएको गुनासो गरेका छन् । सोमबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद परियारले सरकार नकारात्मक कुराहरुमा मात्र अल्मलि रहेको बताएका हुन् । उनले भने, ‘हामिले यत्रो क्रान्ती र दुख गरेर व्यवस्था ल्याएका छौं, त्यो व्यवस्थाजन्य गर्नुपर्ने कुरालाई कुनै पनि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

ऐनका लागि तयार दफाहरु सबैलाई जानकारी हुनुपर्छ : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले ऐनमा स्पष्ट भएको दफा र बुँदाहरु समितिका सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी छन् । सोमबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दफाहरु बुँदामा टेकेपछि समिति सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हामीले ऐनमा स्पष्ट पारेको दफा वा बुँदामा टेकेर जुनजुन कुरामा […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ : मन्त्री पाण्डे

काठमाडौँ, १७ भदौ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा सक्रिय ढङ्गले लाग्ने बताएका छन् । आज यहाँ आयोजित ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६औँ वार्षिक साधरणसभामा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवद्र्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका […]