९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

८ साउन, काठमाडौँ ।  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै, बैठकमा केही मन्त्रीले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने […]

खेलकुद मुख्‍य समाचार

एसिया कप क्रिकेट : आज नेपाल र भारतबीच प्रतिस्पर्धा

८ साउन, काठमाडौँ  । एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा र बिक्री दर १३४ रुपैयाँ १६ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ […]

अन्तर्वार्ता मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एमाले–कांग्रेस अहिले पुष्पलालकै बाटोमा छन् : ठाकुर गैरे

साउन ८, काठमाडौं ।। एमाले निकट अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे प्रतिनिधि सभा सदस्य हुन् । पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित उनी नेकपा एमालेका वैचारिक एवम प्रभावशाली नेताका रुपमा चिनिन्छन् । ०७० र ०७४ दुवै चुनावमा प्रत्यक्ष निर्वाचनका लागि दावेदार रहेपनि उम्मेदवार बन्नबाट बन्चित भएका गैरे ०७९ को निर्वाचनमा भने नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार सोमप्रसाद पाण्डेलाई […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल घटना : ११ औँ दिनमा पनि बस र यात्रुको खोजी जारी

७ साउन, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ । गृहको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेष्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोली नेपाल आएर […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

गाजामा हमासको नियन्त्रणमा रहेका दुई बन्धकको मृत्यु

७ साउन, गाजा । गाजामा हमासले बन्दी बनाएका दुई बन्धकको मृत्यु भएको इजराइली अभियान समूह होस्टेजेज एन्ड मिसिङ फ्यामिलिज फोरमले सोमबार बताएको छ । फोरमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा अपहृत ३५ वर्षीय यागेभ बुचश्ताब र ७६ वर्षीय एलेक्स डान्सिङको मृत्यु बन्धकहरूलाई घर फर्काउने ‘अत्यावश्यकताको कडा सम्झना’ हो । फोरमले उनीहरूको मृत्यु कहिले […]

मनोरन्जन मुख्‍य समाचार

फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’ बोलको गीत सार्वजनिक

७ साउन, काठमाडौं । नेपाली चलचित्र फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमकाबीच दीपक शर्माको शब्द तथा संगीत रहेको गीत ‘आँखै रसिलो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायिका अस्मिता अधिकारी र गायक सविन सुवेदीले स्वर दिएका छन् भने  गीतलाई कविराज […]

मुख्‍य समाचार समाचार समाज

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ३१ जनाको मृत्यु

७ साउन, काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी,पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ३१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री मोक्तानले गरिन् आफ्नो कार्यकालमा प्रमुख उपलब्धिहरु सार्वजनिक

७ साउन, मकवानपुर । बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो कार्यकालमा मन्त्रालयमार्फत गरेका प्रमुख कार्य उपलब्धिहरु सार्वजनिक गरेकी छन् । उनले मन्त्रालयको दोस्रोपटक नेतृत्व गर्दाको अवधि (२०७९-१०-११) देखि (२०८१-०४-०६) गतेसम्म भएका उपलब्धिहरु सार्वजनिक गरेही हुन् । मन्त्री मोक्तानले सार्वजनिक गरेको प्रमुख उपलब्धिहरुको पुस्तिकामा बालबालिका, ज्येष्ठ नागरिक, महिला, शिक्षा लगाएतका क्षेत्रमा भएका उपब्धिहरु समेटिएको […]

मुख्‍य समाचार राजनीति समाचार

बागमतीका कृषि मन्त्रीको प्रगति विवरण सार्वजनिक

७ साउन, मकवानपुर । बागमतीका कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्र मान श्रेष्ठले आफुले मन्त्रालयको कार्यभार सम्हालेपश्चात भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै १४ महिने कार्यकालको प्रगति र आगामी आर्थिक वर्षका लागि समेटिएको योजनाहरु सार्वजनिक गरेका हुन् । यस अवधिमा १ हप्ते लम्पी स्किन डिजिज नियन्त्रण तथा रोकथामको […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कर्णाली प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीको राजीनामा

७ साउन, कर्णाली । कर्णाली प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का चार मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आज उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। माओवादी केन्द्रका तर्फबाट प्रदेश सरकारमा महेन्द्र केसी आर्थिक मामिला तथा योजना, वीरबहादुर शाही सामाजिक विकास, दुर्गबहादुर रावत उद्योग, वन तथा वातावरणमन्त्री र रनसिंह परियार जलस्रोत तथा ऊर्जा […]