९ चैत्र २०८२, सोमबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया

९ साउन, दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् । बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा प्रमिला गुप्ता र डा रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गरेका छन् । […]

खेलकुद मुख्‍य समाचार समाचार

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

९ साउन, काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गरेका छन् । सो प्रतियोगिता आगामी २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ । काठमाडौँस्थित दूतावासमा आयोजत कार्यक्रममा राजदूत थेयङले नेपाली तेक्वान्दो महिला खेलाडी पलेशा गोवद्र्धन र पुरुष खेलाडी भरतसिंह महतलाई सम्मानसहित […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार

गुरुङ सम्पदा पदमार्ग घोषणा

९ साउन, गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गुरुङ सम्पदा मार्गको औपचारिक घोषणा गरेको छ । सङ्घले नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका कास्की, लमजुङको क्होलासोँथर र मस्र्याङ्दी गाउँपालिका र चामे गाउँपालिका मनाङको सहयोगमा आज पोखरामा आयोजित समारोहमा […]

मुख्‍य समाचार समाचार समाज

नगरकोटको सीमा समस्या सुल्झाउन चार स्थानीय तहको तयारी

९ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा बर्षौं देखिको सीमाङ्कन समस्या समाधा गर्न चार नगरका जनप्रतिनिधिले छलफललाई तीव्रता दिएका छन् । उनीहरुले केही महिनामै उक्त समस्या सुल्झाउने तयारी गरिरहेका छन् । यसअघि चार नगरका जनप्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित ‘सीमा समस्या समाधान’समिति गठन गरिएको थियो । गठित समितिले अनुगमन […]

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्रीद्वारा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सौर्य एयरलाइन्सको जहाजदुर्घटनाप्रतिदुःखव्यक्त गरेका छन् । बुधबार सामाजिक संञ्जाल फेसबुकमा लेख्दै ओलीले उक्तदुर्घटनाप्रति धैर्य रहन अनुरोध गर्दै दुःखव्यक्त गरेका हुन् । उनले लेखेका छन्,’नियमितप्राविधिक परीक्षणकालागिपोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाजदुर्घटनामा १८ जनाप्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःखलागेको छ। नागरिक उड्ययनप्राधिकरणकाअधिकारीलाई भेटेर यसको कारणबुझ्नघटनास्थलआइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमाआइसकेको […]

मुख्‍य समाचार समाचार

मर्मतका लागि पोखरा उड्दै थियो सौर्यको जहाज

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत सी–चेकका लागि पोखरा जाने क्रममा थियो । एन–एएमई जहाजमा १९ जना सवार थिए । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर […]

मुख्‍य समाचार समाचार समाज

जहाज दुर्घटना स्थलमा पुगे गृहमन्त्री, पर्यटनमन्त्री र सुरक्षा प्रमुखहरु

साउन ९, काठमाडौं ।। सौर्य जहाज दुर्घटना भएपछि गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे तथा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर र एपीएफका महानिरीक्षक राजु अर्याल अवलोकन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । घटनास्थलमा पुगे गृहमन्त्री लेखक, पर्यटनमन्त्री पाण्डेसहित सुरक्षा निकायका प्रमुखहरू दुर्घटना र त्यसको कारण तथा राहतबारे बुझ्न मन्त्रीहरू र प्रहरी प्रमुखहरू त्यहाँ पुगेका […]

मुख्‍य समाचार समाचार समाज

सौर्य जहाज दुर्घटना : कम्तीमा १८ जनाको शव निकालियो

साउन ९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । दुर्घटनास्थलबाट क्याप्टेनलाई उद्धार गरी अस्पताल लगिएको छ । उद्धार गरिएका […]

मुख्‍य समाचार राजनीति

मुख्यमन्त्री आचार्यः विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

९ साउन, लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त आचार्य राज्य पुनःसंरचनाअन्तर्गत सङ्घीयताबमोजिम स्थापना भएको लुम्बिनी प्रदेश सरकारको छैटौँ र विसं २०७९ मङ्सिरमा सम्पन्न प्रदेशसभा निर्वाचन पछिको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन् । सङ्घीय संसद्का […]

मुख्‍य समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

९ साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले  बताए ।दुर्घटनाको विस्तृत विवरण आएको छैन । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

घरआँगनमा पुगेर सेवा प्रवाह गर्दै फक्ताङलुङ पालिका

९ साउन, ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाले नागरिकको घरआँगनमा सेवा प्रवाह गर्दै आएको छ । स्थानीय सरकारको अनुभूति गराउन गाउँपालिकाले नागरिकका घरमा पुगेर सेवा दिन थालेको हो । जनप्रतिनिधि, कर्मचारी र स्वास्थकर्मीको टोलीले नागरिकका घरमा पुगेर स्वास्थ्य जाँच गर्ने र आवश्कताअनुसार उपचारका लागि परामर्श दिने गरेका फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका वडाध्यक्ष भूपेन्द्र चौँलागार्इँले बताए । “मङ्गलबार बिहानदेखि […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार

हलेसीमा पौवा रिसोर्ट र मुलकोटमा पौवा होटल सुरु

९ साउन, काठमाडौ । होटल पौवा प्रालीले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरु गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौवा ग्रुपले १४ औ शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा विच रिसोर्ट र खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड […]