९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज

जहाज दुर्घटनामा प्रत्यक्षदर्शीले भने– ‘पाइलट भाग्यले बाँचे’

९ साउन, काठमाडौं । पोखरा उडानका क्रममा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । एयरलाइन्सका १९ टेक्निकल स्टाफसहितलाई लिएर पोखराको लागि उडान भर्ने क्रममा बुधबार सौर्यको जहाज दुर्घटनामा परेको हो । विमानस्थलमा दुर्घटना हुँदा प्रत्यक्षदर्शी राज चौंलागाईंले सुरूमा धुवा आएर बङ्कर्मा ठोक्किएको बताए । उनले ठोकिएपछि जहाज दुई टुक्रा […]

मुख्‍य समाचार राजनीति

जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी कामकाज अघि बढाउने छुः मुख्यमन्त्री लामा

९ साउन, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारको कामकाज अघि बढाउने बताएका छन् । मुख्यमन्त्री लामाले नागरिकको अपेक्षा अनुसारको विकास र सेवा प्रवाहमा प्रदेश सरकार संवेदनशील भएर अघि बढ्ने बताएका हुन् । बुधबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री लामाले जनताको आवश्यकता अनुसारको योजनामा काम गर्ने बताए […]

मुख्‍य समाचार समाचार समाज

त्रिवि शिक्षण अस्पतालमा मृतकका आफन्तहरुको रुवाबासी

९ साउन, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल यसबेला शोकमा डुबेको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो । शव अस्पताल ल्याएपछि शोकमा डुबेका मृतकका परिवारहरूको रुवाबासीले अस्पताल शोकमा डुबेको हो । अस्पतालमा शवहरूको पोस्टमार्टम सुरु भएको छ । नेपाल नागरिक उड्ययन […]

मुख्‍य समाचार राजनीति

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौंः राष्ट्रपति

९ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा वीर पूर्खाहरुको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेको र यो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गरेका छन् । राष्ट्रिय विभूति भीमसेन थापाको २५०औं जन्मजयन्तीको अवसरमा शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । उनले् भने,भीमसेन थापाको दुःखान्त […]

बैंक–वित्त

जहाज दुर्घटनाका मृतकको पोस्टमार्टम सुरु

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । ‘कसरी मृत्यु भएको भन्ने थाहा छ । तर व्यक्ति चिनिने अवस्थाको नभएको हुँदा कसको मृत्यु भएको छ भन्ने जानकारी छैन,’ डा. चौधरीले […]

मुख्‍य समाचार समाचार समाज

मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा

९ साउन, रामपुर पाल्पा । अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन् । आफ्ना बालबच्चालाई मोबाइल हेर्ने बानी कसरी हटाउने भन्ने चिन्ता अभिभावकमा देखिन्छ । धेरैले यो बानी हटाउने उपाय खोजिरहेका छन् […]

अर्थ मुख्‍य समाचार

अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

९ साउन, काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल भएको जनाएको छ । लगानी एवम् व्यवसायमैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा […]

मुख्‍य समाचार समाचार

व्यवसायीसँग रजिष्ट्रेशन सर्टिफिकेट हुनुपर्छ : गणेश पराजुली

९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले देशको जुनसुकै ठाउँमा कारोवार गरे पनि व्यवसायीसँग रजिष्ट्रेशन सटिफिकेट हुनुपर्ने बताएका छन् । उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै पराजुलीले नेपाली नागरीकले व्यवसाय गर्दा सुरूमै दर्ता गरेर सर्टिफिकेट हुनुपर्ने जनाएका हुन् […]

मुख्‍य समाचार समाचार समाज

समितिलाई आफ्नो स्वार्थ अनुकुल सञ्चालन गर्न हुँदैन्ः सांसद बस्नेत

९ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले, समितिलाई आफू अनुकुल आफ्नो स्वार्थ अनुकुल बनाउन नहुने धारणा राखेका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वधार विकास समितिमा प्राप्त उजुरीहरुका बारेमा भएको छलफलमा उनले, समितिलाई आफू र आफ्नो स्वार्थ अनुकुल बनाउन नहुने भन्दै पपुलिजममा विश्वास गर्ने नभएर मूल काममा केन्द्रीत भएर […]

मुख्‍य समाचार राजनीति

सेनामाभर्ती नेपालीहरूकोउद्धारमा निरन्तर पहलभइरहेको छ : परराष्ट्रमन्त्री

९ साउन, काठमाडौं । परराष्ट्रमन्त्रीआरजु राणादेउवाले रुसी सेनामाभर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहलभइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रियतथा पर्यटन समितिको बैठकमामन्त्री राणाले रुसी सेनामाभर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमारुसी सरकारसँग उच्चकूटनीतिक तहमा निरन्तर पहल गरिरहेको बताईन् । उनले भनिन्,‘अहिले रसियामा पररष्ट्र मन्त्रालयलेत्यतीसक्रियभएर काम गर्न सकेको रहेनछ । यो युद्धको कारणले गर्दा, र हाम्रो नेपालको […]

मुख्‍य समाचार समाचार समाज

सौर्य एयरको विमान दुर्घटनाः त्रुटि पत्ता लगाउन मन्त्री पाण्डेले थाले छलफल

९ साउन, काठमाडौं । बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घट्नास्थलको भ्रमण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना परेलगत्तै मन्त्री पाण्डे घटनास्थल पुगेका थिए । उनले जहाजका क्याप्टेन मनिषरत्न शाक्यको […]