१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

‘बच्चा उमेरमा लागेको हेपटाइटिस ‘बि’एकदमै संवेदनशिल हुन्छ’

साउन १३,  तुलनात्मक रुपमा नेपालमा हेपटाइटिस ‘बि’ र ‘सि’ को संक्रमण कम छ हेपाटाइटिसकापाँचप्रकार छन् । हामीले सामान्यत जन्डिसलाईहेपाटाइटिस भन्ने गर्छौं । यसमापनिक्रोनिक र अक्यूड दुई प्रकारका छन् । दिर्घकालीन र छोटो अवधीकालागिदुई प्रकारका हेपाटाइटिस मानिसहरुलाई हुने गर्छ । भाइरल हेपाटाइटिस‘ए’ र ‘इ’हाम्रो समाजमा बढी देखिने गर्छ । तर विश्वभरको परिप्रेक्ष्यमाभाइरल हेपटाइटिस ‘बि’र ‘सि’ को […]

खेलकुद मुख्‍य समाचार समाज

प्रिन्स विश्व वरीयताका शीर्ष २ का भिक्टरसंग पराजित

साउन १३, काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला एसिया कपको उपाधीका लागि आज भारत र श्रीलंका भिड्ने

साउन १३, काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका आज लागि आयोजक श्रीलंका र भारत भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थियो । भारत र श्रीलंकाको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । भारत महिला एसिया कपको फाइनलमा […]

खेलकुद मुख्‍य समाचार समाज

पेरिस ओलम्पिक : टेबलटेनिसमा श्यान्टु पराजित

साउन १३, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ शनिबार पराजित भएका छन् । साउथ पेरिस एरिना ४ मा भएको प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउले श्यान्टुलाई ४–० को सोझो सेटमा पराजित गरे । ‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए । इब्राहिमलाई जित […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधि सभा बैठक बस्दै

साउन १३, काठमाडौं ।  संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको […]

मनोरन्जन मुख्‍य समाचार समाज

मोदीबेनी’का कलाकारहरू द्वारा बागमती नदीमा रयाफ्टिङको शुभारम्भ

साउन १३, काठमाडौं । श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा ¥याफ्टिङको शुभारम्भ गरेका छन् । नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार रयाफ्टिङको शुभारम्भ भएको हो । थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

साउन १३, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.११ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.७६ रुपैयाँ रहेको छ । […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : आज यी ठाउँमा हुनेछ मध्यमदेखि भारी वर्षा

साउन १३, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका  थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । […]

जीवनशैली मुख्‍य समाचार समाचार स्वास्थ्य

हेपाटाइटिस रोकथाम र नियन्त्रण सरकारको प्राथमिकतामा छैन्

काठमाडौं । हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । धेरैजसो हेपटाइटिसको रोकथाम र उपचार गर्न सकिए पनि उपचारको पहुँच र रोगको चेतना नभएर धेरै मानिसको अकालमै मृत्यु हुनेगरेको चिकित्सकहरुको भनाइ छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म हेपाटाइटिसलाई संसारबाट […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मानव अधिकार संरक्षणको हक कागजमा मात्र सिमित भयोः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको धारा धारामा मानव अधिकार संरक्षणको हक लेखिएपनि त्यो कागजमा मात्र सिमित भएको बताएका छन् । शनिबार राजधानी काठमाडौंमा भएको मानव अधिकार संरक्षण सम्बन्धी कार्यक्रममा बोल्दै उनले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भएपनि कार्यान्वयनमा नआएको बताएका हुन् । उनले भने, ‘हामीले संविधानको धारा धारामा मानव अधिकारको व्याख्या […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस बदनाम हुनथाल्यो, बीपीको सिद्धान्त आत्मसाथ गर्न छाडियो : सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले कांग्रेसलाई एक तहका नेता तथा कार्यकताहरुले बद्नाम गरिरहेको टिप्पणी गरेकी छिन् । कांग्रेस अहिले सिद्धान्तविहीन जस्तै भएको भन्दै बीपी कोइरालाको सिद्धान्त आत्मसाथ गरेमात्र संगठन जोगाउन सकिने पनि बताइन् । शनिबार काठमाडौंमा आयोजित ४२औं बीपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ कोइरालाले पुर्खाहरुले संघर्ष गरेर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मोहन वैद्य माओवादीका नेता–कार्यकर्ताले गरे विद्रोह

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता–कार्यकर्ताले बिद्रोह गरी श्रमिक कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । शनिबार संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले कार्यक्रम गरी उनीहरुलाई प्रवेश गराएको हो । वैद्य नेतृत्वले जनता तथा मजदुरको हितमा काम गर्ने भन्दा व्यक्तिवादी तरिकाले चलेको र पार्टीलाई गतिशील भन्दा दर्शनको जामा पहिराएर […]