२० श्रावण २०८३, बुधबार
खेलकुद समाचार

एन्फा महिला लिगमा बागमतीसँग सुदूरपश्चिम पराजित

१७ भाद्र, काठमाडौँ । अस्मिता खवासको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको लिगको दोस्रो खेलमा बागमतीले सुदूरपश्चिमलाई ५–१ गोल अन्तरले पराजित गरेको हो। बागमतीको जितमा अस्मिथा खवासले ह्याट्रिक पूरा गरिन्। लिगमा ह्याट्रिक प्रहार गर्ने अस्मिता पहिलो खेलाडी हुन्। पहिलो हाफमा ३–० ले […]

राजनीति समाचार

सुदूरपश्चिमबाटै हेपिए प्रचण्ड, माओवादी ससंदिय दलको विवाद जटिल बन्दै

१७ भाद्र, धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र संसदीय दलभित्रको विवाद जटिल मोडमा पुगेको छ । माओवादी केन्द्रको भदौ १२ र १३ गते धनगढीमा बसेको केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श बैठकमा सुदूरपश्चिम संसदीय दलभित्रको विवादले प्रमुख स्थान पायो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि संसदीय दलको नेतामा खगराज भट्टलाई तोक्ने गरी निर्देशन दिइएको […]

समाचार

बाजुरामा कुमारी बैँक र पसलमा चोरी गर्ने ३ जना पक्राउ

१७ भाद्र, बाजुरा । गौमुल गाउँपालिकाको केन्द्रमा रहेको कुमारी बैंकको शाखा लगायत घट्मुना बजारमा रहेका पाँच वटा पसल तोडफोड गरी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट तीन जनालाई पक्राउ गरी आवश्यक सोधपुछ सहित बयान लिईएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक रवीन्द्रसिंह कार्कीले बताएका छन् । […]

समाचार समाज

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

१७ भाद्र, रामपुर । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी […]

अन्तर्राष्ट्रिय समाचार

अस्ट्रेलियामा तीव्र हावाले एकको मृत्यु, हजारौं बिजुलीविहीन

एजेन्सी । अस्टेलियाको दक्षिणर्पूी क्षेत्रमा शक्तिशाली आँधी आउँदा एक व्यक्तिको मृत्यु हुनुका साथै दशौँ हजार अस्ट्रेलियाली बिजुलीविहीन भएको अधिकारीहरूले सोमबार बताएका छन् । अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) का अधिकारीहरूले खराब मौसमका कारण रूख ढल्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । यसै क्रममा अर्का एक व्यक्तिलाई चोट लागेकाले नजिकैको अस्पतालमा उपचारका लागि लगिएको उनीहरूले […]

समाचार

डोटी बहुमुखी क्याम्पससहित ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

भदौ १७,  काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना निकालेर काठमाडौँ उपत्यकाका तीनसहित ११ वटा क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो । त्रिविले काठमाडौँका रत्न राज्यलक्ष्मी क्याम्पस र विश्वभाषा क्याम्पस, ललितपुरको पाटन संयुक्त क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, […]

अन्तर्राष्ट्रिय मनोरन्जन समाचार

राजकुमार र श्रद्धा अभिनित ‘स्त्री २’ ५ सय करोड क्लबमा प्रवेश

भदौ १७,  काठमाडौं ।   राजकुमार राव र श्रद्धा कपुर अभिनित बलिउड चलचित्र स्त्री २ बक्स अफिसमा ५ सय करोड क्लबमा सामेल भएको छ । गत अगस्त १५ मा रिलिज भएको यो चलचित्रले आइतबार २२.१० करोड भारतीय रुपैयाँ कमाउँदै कूल ५०२.३५ करोड भारु कमाइसकेको छ । ५ सय करोड क्लबमा सामेल हुने स्त्री २ छैटौँ चलचित्र […]

अन्तर्राष्ट्रिय समाचार

इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध प्रदर्शन

भदौ १७,  एजेन्सी । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव भेटिएपछि हिजोदेखि प्रदर्शन चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न विद्रोही लडाकु समूह हमाससँग सम्झौता गर्नुपर्ने नागरिकको मुख्य माग छ । तेल अवीव, जेरुसेलम […]

समाचार

२१ वटा आइफोनसहित एक युवक पक्राउ

भदौ १७,  काठमाडौं । कैलालीमा २१ वटा आइफोनसहित एक युवक पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने २७ वर्षका राजु चौधरी पक्राउ परेका हुन् । उनलाई सोमबार ८ लाख ४० हजार मूल्य बराबरका एप्पल कम्पनीका २१ वटा सेकेन्डहेन्ड आइफोनसहित पक्राउ गरिएको कैलाली प्रहरीले बताएको छ । आज बिहान ११ बजे धनगढी विमानस्थलको यात्रु प्रवेशद्वार […]

खेलकुद समाचार

सन्दीप विरुद्ध सरकारी पक्ष सर्वोच्चमा जाने तयारी

भदौ १७,  काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकार पक्षले सर्वोच्चमा पुनरावेदन गर्ने भएको छ । उच्च सरकारी वकिलको कार्यालयले (आइतबार रायसहितको फाइल पुनरावेदनका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ । जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालत पाटनबाट लामिछानेले सफाइ पाएसँगै […]

समाचार

अछामको सामुदायिक वनमा एक पुरुष मृत फेला

भदौ १७, अछाम । अछामको एक समामुदायिक वनमा पुरुष मृत फेला परेका छन । आइतबार साँझ चौरपाटी गाउँपालिका–१ स्थित सेलि सामुदायिक वनमा खोटो संकलनको काम गर्दै आएका रोल्पाका ४० वर्षीय भबिलाल घर्तिमगर मृत फेला परेका हुन । घर्तिमगर ३ दिनदेखि सम्पर्कविहीन थिए । उनी सम्पर्क विहिन भएको सूचना उनीसँगै काम गर्ने पौरख बस्नेतले प्रहरी गराएका […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार

अल्छीलाग्दो मन्त्रालय भन्दै राजीव गुरुङले दिए मन्त्री पदबाट राजीना

१७ भदौ, काठमाण्डौ । गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत पत्र पठाएर दीपक मनाङेका नामले चर्चित राजीव गुरुङले मन्त्रीबाट राजीनामा दिनुभएको हो । आज सरकार पुनर्गठन हुँदा मनाङेलाई मुख्यमन्त्री पाण्डेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । तर वन मन्त्रालयमा केही कामै नहुने र […]