मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको ताकेता
१३ साउन, पर्वत । पवित्र कालीगण्डकी र मोदीखोलाको सङ्गमस्थलमा रहेको पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणीधामको सम्पत्ति विवरण सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले तकेता गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीमा रहेको नृसिंह मन्दिर र गुठीका नाममा सयौँ रोपनी जग्गा र करोडौँ रकम रहेको भए पनि अहिलेसम्म सम्पत्ति सार्वजनिक हुन नसकेको भन्दै प्रशासनले पत्र […]











