१० चैत्र २०८२, मंगलवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

गोरखा पहिरो : घाइतेलाई उपचार गर्न काठमाडौँ लगियो

१३ साउन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौँ लगिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालका पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

१३ साउन, गुल्मी । जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न […]

मुख्‍य समाचार राजनीति

भौतिक संरचनामा सुधार गर्न आवश्यक  छः गृहमन्त्री लेखक

१३ साउन, काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले कारागारलगायत गृह मन्त्रालय अन्तरगतका निकायहरुको भौतिक संरचनामा सुधार गर्न आवश्यक  रहेको  बताएका छन् ।  आज  (आइतबार) सिहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्  । उनले भने, ‘समितिमा उठेका कुरा सबै ठिकै छन् । तर भौतिक संरचनाको कुरा सबै भन्दा राम्रो छ । र यसलाई […]

अर्थ मुख्‍य समाचार समाज

बाँझो जग्गामा कटहरबाट राम्रो आम्दानी

१३ साउन, रामेछाप । खेती नलगाउँदा नेपालका धेरै जग्गा बाझिँदै छन् । गाउँमा उब्जनी हुने जग्गा छाडेर युवाहरू बिदेसिँदै छन् । गाउँमा कमाइ भएन भनेर कमाइ गर्न सहर पस्दै छन् । तर गाउँका बाँझो जग्गामा फलफूल खेती गर्ने हो भने पनि राम्रो कमाइको सम्भावना छ । खाँडादेवी गाउँपालिकाको तल्लो भेगमा रुख कटहर खेतीको राम्रो सम्भावना […]

मुख्‍य समाचार समाचार समाज

कथावाचिका देवी प्रतिभाको प्रवचन समय दुई दिनका लागि थपियो

साउन १३, काठमाडौँ । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छन् । शनिबार नै भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने भएकी हुन् । उनले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् ।  […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक

साउन १३, काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका दुई हजार ८५९ जना विद्यार्थीका नाम शनिवार (साउन १२ गते) प्रकाशन भएको छ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार आज सूची प्रकाशन गरेको हो । यसको विवरण इमेलबाट विद्यालयहरुलाई पठाइसकिएको छ । यस्तै विद्यार्थीहरुलाई एसएमएस पठाइएको छ । विद्यार्थीहरुले […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कञ्चनपुर होटल व्यवसायी सङ्घको अध्यक्षमा रेग्मी

१३ साउन, कञ्चनपुर । कञ्चनपुर होटल व्यवसायी सङ्घको अध्यक्षमा रामचन्द्र रेग्मी चयन भएका छन् । सङ्घको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १६औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा रेग्मी सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष चयन भएपछि रेग्मीले होटल व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले होटल व्यवसायलाई आगामी दिनमा मर्यादित पेसाका रुपमा अगाडि बढाउन उत्सुक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

मध्य चीनमा पहिरोमा परी ११ जनाको मृत्यु

१३ साउन, चिन । मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै कम्तिमा एक जना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सिसिटिभी) ले आइतबार जनाएको छ । आधिकारिक प्रसारणकर्ता सिसिटिभीले पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी उपलब्ध गराएको थियो । आइतबार दिउँसोसम्म ११ जनाको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

अष्ट्रेलियाली अध्यागमन र राष्ट्रिय सुरक्षामामिलामा विवादित मन्त्रीको जिम्मेवारी हेरफेर

१३ साउन, अस्ट्रेलिया । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार अध्यागमन र राष्ट्रिय सुरक्षाका लागि जिम्मेवार दुई मन्त्रीलाई हटाएका छन् । अस्ट्रेलियाको गृह मन्त्रालयले आक्रमण, अपहरण र हत्याको अभियोगमा दोषी ठहरिएका १०० भन्दा बढी अध्यागमन बन्दीलाई अदालतको आदेशपछि रिहा गर्न बाध्य भएको र यसका लागि विवादमा मुछिएका मन्त्रीलाई हटाउने दबाबमा परेको हो । अल्बानीजले गृहमन्त्री क्लेयर […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार समाज

नेतालाई रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने बङ्गलादेशी विद्यार्थी समूहको प्रशासनलाई चेतावनी

१३ सागन, बङ्गलादेश । बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुनः सुरु गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा २०५ जनाको मृत्यु भएको थियो । यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा ठूलो उथलपुथल हो । सेनाको गस्ती र […]

मुख्‍य समाचार राजनीति

‘विकास र समृद्धि सरकारको प्राथमिकतामा’

१३ साउन, लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङले आज बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा आयोजना गरेको उनको सम्मान तथा भेटघाट कार्यक्रममा जनताको सेवा गर्नु सरकारको दायित्व भएकाले जनताको चाहनाअनुरुप सरकारले विकास गर्ने सञ्चारमन्त्री गुरुङले बताए। विभिन्न समयमा कांग्रेस […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

उद्योगी व्यवसायीका समस्याप्रति मधेश सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह

१३ साउन, महेन्द्रनगर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले भने–“मैले व्यवसायीहरुका समस्या बुझेको छु, उनीहरुलाई भारतबाट सामान ल्याउन समस्या भइरहेको छ । करको झन्झट छ, भन्सार कार्यालयमा दक्ष जनशक्ति अभावले पनि काम […]