१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्नुपर्छ : सांसद शाही

१३ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनको ‘एजेन्डा’ उठाए पनि त्यसको आवश्यकताको पुष्टि गर्न नसकेको उनले उल्लेख गरे । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले संविधानले दिगो विकासको आवश्यकता […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभाः ‘जाँचबुझ आयोगले काम सुरु गरिसक्यो

१३ साउन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम सुरु गरिसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले दुर्घटना जाँच आयोगले दुर्घटनास्थलको स्थलगत अनुगमनगरी आवश्यक विवरण लिएको बताए । आयोगले ककपीट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) सङ्कलनगरी डाटा […]

मनोरन्जन मुख्‍य समाचार

तीन ग्यालरीमा कला प्रदर्शनी जारी

१३ साउन, काठमाडौँ । काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार प्रियम प्रधान र उहाँको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् । उनको कला प्रर्दशनीको शीर्षक ‘रास लिला ः द डिभाइन डान्स’ राखिएको छ । शीर्षकअनुसार कलामार्फत महाभारतमा समकालीन कथाहरु प्रस्तुत गरिएका छन् । मूर्तिकला, प्रतिस्थापन कला, […]

मुख्‍य समाचार राजनीति

नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न सांसद शर्माको माग

१३ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न सरकारसँग माग गरे । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले वर्तमान सत्ता गठबन्धनले विगतका गठबन्धनभन्दा कसरी फरक रुपमा काम गर्छ भनेर सबैले चासो लिएको बताए । संविधान संशोधनको सहमतिसहित गबन्धन बनेको उल्लेख गर्दै सांसद शर्माले नागरिकका मनमा […]

अर्थ कोशी प्रदेस समाचार मुख्‍य समाचार

मेचीनगरमा आन्तरिक राजस्व सङ्कलन १३ करोड बढी

१३ साउन, झापा । मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व रु १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९/८० तुलनामा रु एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो । नगरकी राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले […]

मुख्‍य समाचार समाचार समाज

निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय

१३ साउन, बागलुङ । कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका–८ सिगानाको सिगाना माध्यामिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकाको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो । तर पछिल्लो समय सुविधासम्पन्न भवन, कक्षाकोठा, बाल उद्यान, बालमैत्री शौचालय, बगैँचाले सिङ्गारिएको प्राङ्गणले विद्यालयको […]

मुख्‍य समाचार समाचार समाज

काभ्रेली चेली ‘देवी प्रतिभा’ : जिल्लाको सान आध्यात्मतर्फ अग्रस्थान

१३ साउन, काभ्रेपलाञ्चोक । प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ । कम उमेरमा आध्यात्म अङ्गीकार गर्दै देशविदेशका धार्मिक कार्यक्रममा प्रवचनमा प्रखर बनिरहेएकी ‘काभ्रेली चेली’ । छिमकी मित्रराष्ट्र भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिएकी २३ वर्षीया प्रतिभा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा जन्मिएकी हुन् । भारतको बृन्दावनमा रही प्रवचनमा स्थापित देवी प्रतिभा अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति […]

अर्थ मुख्‍य समाचार

मौद्रिक नीतिको प्रभाव पुँजीबजारमा, नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो

१३ साउन, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अङ्क अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभाः दुर्घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण

१३ साउन, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको उचित छानबिनगरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । आजको बैठकको शून्य समयमा सांसदहरुले विभिन्न दुर्घटनामा जनधनको क्षति हुनु दुःखद् भएको उल्लेख गर्दै सौर्य एयरलाइन्स दुर्घटना र चितवनको सीमलतालमा भएको बस दुर्घटनामा निधन भएका नागरिकप्रति विभेद भएको […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ जारी

१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुरु भएको छ । आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा ब्रिफिङ सुरु भएको हो । उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै मन्त्रालय र मातहतका सचिवहरु सहभागी छन् ।

मुख्‍य समाचार राजनीति

विश्वप्रकाश शर्मा भन्छन्ः भष्ट्राचारमा सामेल सबै कांग्रेसलाई कारवाही हुनुपर्छ

१३ साउन, काठमाडौं ।  नेपाली  कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार गर्ने कसैलाई नछोड्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेसका जति पनि भ्रष्टाचारमा सामेल छन् सबैलाई कारवाही गनुपर्ने बताएका हुन् । उनले भने,‘आशंका गरिएका दुईवटा फाइलहरु छन् । एउटा नक्कली भुटानी  शरणार्थी प्रकरण  र  अर्को गिरिबन्धु जग्गा प्रकरण । गरिमामय  संसदमा […]

मुख्‍य समाचार राजनीति

२०८४ मा एक्लै चुनाव लड्छौं र जित्छौंः  अध्यक्ष प्रचण्ड

१३ साउन, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा जारी पार्टी पदाधिकारी बैठकमा उनले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिने बताए । उनले भने,‘पार्टीको पदाधिकारी बैठक […]