पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा
१३ साउन, पेरिस । नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा आइतबार ४२ औं स्थानमा रहेकी छिन् । कुल ४४ प्रतिस्पर्धीमध्ये सुस्मिताले ४२ औं स्थान हासिल गरेकी हुन् । शरणार्थी टोलीकी लुना सोलोमन ४३ औं भइन् भने अल्जेरियाकी हौडा छाबीले भाग लिइनन् । पेरिसदेखि स्थल मार्गबाट करिब ३ […]











