१० चैत्र २०८२, मंगलवार
अन्तर्वार्ता मुख्‍य समाचार समाचार समाज

भाले बाघले आफ्नो क्षेत्रमा पाँचवटासम्म पोथी भएको रुचाउँछ : डा.चिरन्जीवी प्रसाद पोखरेल

१४ साउन, काठमाडौँ । बाघले जे पाएपनि झ्याप्प आक्रमण गर्छ भन्ने होइन् । बाघले एउटा शिकार गर्नका लागि धेरै नै शक्ति खेरा फाल्छ । बाघले अगाडिबाट अथवा पछाडिबाट आक्रमण गर्ने भन्ने विषय उसको आचरण भित्र पर्ने कुरा हो । बाघ भन्ने वित्तिकै हिंसात्मक जनावरको रुपमा बुझ्ने गरिन्छ । मैंले फिल्डमा काम गरेको अनुभवका हिसाबले बाघ […]

मनोरन्जन मुख्‍य समाचार समाचार

मिस माल्टा चेरिसको ढाका टोपी र पञ्चेबाजाले गरियो भव्य स्वागत

काठमाडौं । मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्टन बोर्डको अगुवाइमा स्वागत गरिएको छ। उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा न्यानो आतिथ्यता प्रदान गरिएको थियो । मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अभियन्ता […]

संघीय संसद्अन्तर्गत तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्ययोजनाका विषयमा छलफल हुने […]

मुख्‍य समाचार समाचार समाज

टिम्मुर खेती : न बाँदरले खाने डर, न बिग्रिएला भन्ने पिर

रामेछाप । तपाईँको जमिनमा बाँदरले दुःख दिएर खेती नै लगाउन छाड्नु भएको छ ? अथवा काम गर्ने मान्छे नभएर जमिन त्यतिकै बँझिएको छ ? अब चिन्ता नगर्नुस्, बाँझो जमिनमा टिम्मुर खेती लगाउनुस्, मनग्य आम्दानी लिनुस् । न बाँदरले खाला भन्ने डर, न समयमा बिक्री नभएर बिग्रिएला भन्ने डर । जत्र् िउब्जाए पनि बिक्री हुन्छ, स्वदेशमा बिक्री […]

मुख्‍य समाचार समाचार समाज

कति छ आज कालीमाटी तरकारीको भाउ ?

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) को तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सेतो मुला छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ। सेतो मुला २१ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउको मूल्य १०५० रुपैयाँ छ । आज सानो लोकल गोलभेँडा २५, ठूलो गोलभेँडा […]

मुख्‍य समाचार समाचार समाज

साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभा बैठक बस्दै, दुई मन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमानः आज सबै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको […]

मुख्‍य समाचार समाचार समाज

मान्छे बाघको आहारा होइन, हाम्रो बुझाइ गलत छ : डा.नरेश सुवेदी

साउन १४, काठमाडौं । डा.नरेश सुवेदी राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवका रुपमा कार्यरत छन् । संरक्षणको क्षेत्रमा लामो समय काम गरेका डा.सुवेदी हिउँ चितुवा, हात्ती र बाघहरूको अनुसन्धानात्मक काममा पनि उत्तिकै सक्रिय छन् । वन्यजन्तु विज्ञान वन अनुसन्धान संस्थान विश्व विद्यालय देहरादून, भारतबाट विद्यावारिधि गरेका उनी नीति निर्माणका क्षेत्रमा पनि अब्बल मानिन्छन् । पछिल्लो […]

मुख्‍य समाचार राजनीति समाचार

‘बीपीको सिद्धान्त र लिगेसी डा.शेखरले बचाउँछन्’

काठमाडौं । अहिले मुलुक गम्भीर अवस्थामा छ । पार्टी पनि गम्भीर अवस्थामा छ । अनि मलाई लाग्यो कि हामी एकजुट भएर जानुपर्छ । नत्र भने यो पार्टी रहँदैन । पार्टीको धेरै बदनामी भइसेकको छ । तपाईहरु कतिको युट्युब हेर्नुहुन्छ, न्यूज पढ्नुहुन्छ । प्रजातन्त्रको बदनाम भइसकेको छ । प्रजातन्त्र भनेको देख्नु भो यहीँ हो ? ‘तपाईको […]

मुख्‍य समाचार राजनीति समाचार

पुर्वमन्त्री गोबिन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर ९ महिना कैद हुने

साउन १३, काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उक्त फैसला गरेको हो। सर्वोच्चले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । आइतबार सर्वोच्चले जोशीको भ्रष्टाचारमा अन्तिम फैसला सुनाएको हो। विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र […]