धादिङमा सवारी दुर्घटना कमी
१४ साउन, मलेखु । पाँच वर्ष पहिलेका तुलनामा धादिङमा सवारी दुर्घटनाको सङ्ख्या ५७ प्रतिशतले घटेको छ । पृथ्वीराजमार्गसहित ग्रामीण सडकहरूमा गुड्ने सवारीको चाप दिनप्रतिदिन बढ्ने क्रममा रहे पनि दुर्घटनाको सङ्ख्यामा भने कमी आएको हो । आर्थिक वर्ष २०७६-७७ मा एक वर्षमा चार सय ५८ दुर्घटना भएकामा गत आव २०८०-८१ मा एक सय ९८ मात्र दुर्घटना […]











