प्रस्तावित निर्वाचन आयुक्त प्रधानद्वारा उम्मेदवारी फिर्ता
१४ साउन, काठमाडौँ । निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानले आफूलाई प्रस्ताव गरिएको पदमा उम्मेदवारी कामय राख्न नचाहेको संसदीय सुनुवाइ समितिलाई जानकारी गराएका छन्। समितिलाई आज पत्र लेख्दै उहाँले संवैधानिक परिषद्को सिफारिस प्रतिनिष्ठावान रहँदारहँदै पनि आफूप्रति केन्द्रित दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको स्पष्ट पारे । भविष्यमा राज्यले […]











