२० श्रावण २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न बालेनलाई एमाले नेता पोखरेलको चुनौति

१९ भदौ, काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले जबरजस्ती रुपमा केपी शर्मा ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । बुधबार काठमाडौंमा भएको एक  समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताएका हुन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह लक्षित […]

बैंक–वित्त

ऊर्जामन्त्री खड्का र एडिबीका प्रतिनिधिबीच भेट

१९ भदौ, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो । भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

के हो एमाले सांसदको घरबाट बालिकाको उद्धार प्रकरण ?

१९ भदौ, काठमाडौँ । काठमाडौँ महागरको केही महिना अघि सामाजिक विकास विभागले बालबालिकाको क्षेत्रमा काम गर्न इन्टर्न विद्यार्थी मागेको थियो । सोही क्रममा ३१ जना छनोट भएका थिए । उनीहरूलाई बाल अधिकार, बाल संरक्षण, बाल श्रम लगायतका क्षेत्रमा कामका लागि खटाइयो । गत वैशाखमा इन्टर्न विद्यार्थीहरूको एक टोली धुम्रबराह माध्यमिक विद्यालयमा पुग्यो, जहाँ विद्यालयका बाल […]

अर्थ मुख्‍य समाचार

सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो

१९ भदौ, काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ : गगन थापा

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयकमा प्रस्तावित जिल्ला शिक्षा कार्यालय रहने व्यवस्था हटाउन माग गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० मा परेको संशोधनबारे छलफल गरिरहेको छ । संशोधनकर्तामध्ये एक कांग्रेस सांसद थापाले प्रस्तावित जिल्ला शिक्षा कार्यालयलाई संविधानले नै नचिन्ने बताए । उनले भने, […]

मुख्‍य समाचार समाचार समाज

मुखमा कानूनी राज, व्यवहारमा संविधानको मुन्टो निमोठ्ने काम’

१९ भदौ, काठमाडौं । पछिल्लो समयमा देशभरी अल्पसंख्यक समुदायमाथि हस्तक्षेप हुँदा पनि सरकार मुखदर्शक भएर बसेको वक्ताहरुले आरोप लगाएका छन् । बुधबार राजधानीमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा वर्तमान ओली सरकार गैरजिम्मेवार भएको समेत आरोप लगाएका छन् । पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीले कांग्रेस–एमाले गठबन्धन सरकार नयाँ व्यवस्थामाथि सयर गरेर बने पनि उनिहरु […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार

अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको छ : मन्त्री अधिकारी

१९ भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवको अवसरमा सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको वास्तबिक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति ऐनमा सुधार गरेर सहजिकरण र परिणाममुखी बनाउने […]

अनौठो संसार मुख्‍य समाचार राजनीति समाचार समाज

दाइको मुद्दा भाइको इजलासमा परेपछि सुनुवाइ स्थगित, अर्को सुनुवाइ पुसमा

१९ भदौ, काठमाडौं । न्यायाधीश कुमार रेग्मी संवैधानिक इजलासमा परेपछि ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा फेरि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा संवैधानिक आयोगहरुमा भएको ५२ जनाको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ पटकपटक स्थगित हुँदै आएको छ । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना […]

पर्यटन मुख्‍य समाचार

पर्यटकीय गन्तव्य खोज्दै पदमार्ग अभियान

१९ भदौ, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको ‘सुकुटे’ करिडोर वरपर रहेका पर्यटकीय गन्तव्य खोजबिन गर्न सिन्धु–सुकुटे पर्यटन व्यवसायी सङ्घले पदमार्ग अभियान सुरु गरेको छ । पर्यटन व्यवसायी सङ्घ गठन भएको करिब दुई महिनापछि सुकुटे–ठोकर्पा पदमार्ग अभियान सञ्चालन गरिएको हो । ‘सुकुटे’लाई केन्द्र मानी त्यस आसपास रहेका पर्यटकीय स्थलमा सुकटे आउने पर्यटकलाई पु¥याउने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पार्टीप्रति आस्था भएपनि सरकारको निर्देशन कर्मचारीले मान्नैपर्छ ः सभापति देउवा

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएतापनि सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा ‘कर्मचारी’ पुस्तक बिमोचन) कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीले जुन पार्टीप्रति आस्था राख्ने भएतापनि कर्मचारीले असहयोग गर्यो भने सरकारको […]

मुख्‍य समाचार समाचार समाज

तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

१९ भदौ, काठमाडौं । सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा शुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो । बुधबार अस्पतालमा यस सम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा.शिवजी पौडेल तथा सेती […]

मुख्‍य समाचार समाचार समाज

मुना पाण्डे हत्या प्रकरण : आमालाई अमेरिकाले दियो भिसा

१९ भदौ, काठमाडौं । अमेरिकाको ह्युस्टन राज्यमा गोली हानी हत्या गरिएकी २१ वर्षीया विद्यार्थी मुना पाण्डेकी आमा अनिता पाण्डे अमेरिका जाने भएकी छिन् । छोरीको गोली हानी हत्या भएपछिक विक्षिप्त बनेकी आमा अनिताले भिसाको आवेदन दिएकी थिइन् । काठमाडौंस्थित अमेरिकी दूतावासबाट अनितालाई भिसा प्राप्त भएको छ । मुना पाण्डेकी मामा छोरा सुरेश अधिकारीले भिसा प्राप्त […]