६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार समाचार समाज

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

१ असाेज, काठमाडाैँ ।  कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

नेपाल क्यानडासँग १०३ रनले पराजित

१ असाेज, काठमाडाैँ ।  नेपाली क्रिकेट टोली क्यानडासँग पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत गएराती क्यानडामा सम्पन्न त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १०३ रनले पराजित भएको हो । सुरुवाती ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २५३ रन बनायो । क्यानडाका लागि कप्तान निकोलस किर्टनले सर्वाधिक अविजित ७३ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुुनरावलोकन निवेदन दर्ता

काठमाडौँ, ३० भदौः उपत्यकाका खोला किनारासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलामा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट २० मिटर छोड्नुपर्ने र नदी किनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउन भनिएको थियो […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक : मन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । सोमबार काठमडौंमा आयोजित कर्मचारी सञ्चय कोषको ६३औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री  पौडेलले, सरकारको अभिभारा सामाजिक सुरक्षाको प्रवन्धलाई पूरा गर्ने शिलसिलामा सञ्चय कोष एउटा महत्पूर्ण माध्यमको रुपमा रहेको भन्दै यसको भूमिकालाई अझ प्रभावकारी बनाएर जानुपर्ने बताएका हुन् । उनले भने, ‘सरकार […]

मुख्‍य समाचार समाचार

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

३१ भदौ,  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र अजरवैजानका गैरआवसीय राजदुत एल्चिन हुसेन्ली, गणतन्त्र कोलम्बियाकागैरआवसीय राजदुत, भिक्टर इचेभेरी जरामिलो, नेदरल्याण्डका गैरआवसीय राजदुत मारी लुइसा जेरार्ड्स र गणतन्त्र इस्टोनियाका गैरआवसीय राजदुत […]

मुख्‍य समाचार समाज

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी : मन्त्री भण्डारी

३१ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् । नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा काउन्सिल)को सातौँ सम्मेलनको उद्घाटन समारोहमा उनले  व्यापार सहजीकरणमा […]

मुख्‍य समाचार राजनीति

रवि लामिछानेले निर्दोष छु भन्दै हिड्न मिल्दैन : डा.महत

३१ भदौ, काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भएपनि दोषी होइन भनेर भन्न सम्भव नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठक पश्चात उनले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोश भन्नु मान्य नभएको बताए । उनले भने, ‘सूर्य थापाले स्पष्ट के भन्नुभयो […]

मुख्‍य समाचार राजनीति

सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भयो : रवि लामिछाने

३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठक पश्चात उनले रास्वपाले गैरकानूनी, अराजनीतिक जस्ता कुनैपनि गलत काम नगरेको भन्दै सहकारीको विषयमा पनि आफू गलत नभएको बताए । उनले भने, ‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौं । […]

मुख्‍य समाचार समाज

विकास गर्दा बिनास हुँदैन, वन क्षेत्र जोगाएरै अघि बढ्छौं : मन्त्री ठकुरी

३१ भदौ, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन जोगाउने र विकास गर्ने दुईवटै विषयलाई सँगै लानुपर्ने बताए । सोमबार प्रस्तावित सुर्खेत भेरीगंगा रामघाट विमानस्थलको आयोजनाको वातावरणीय अध्ययन सम्बन्धमा छलफल कार्यक्रममा उनले वनलाई बचाउने भन्दैमा सबै विकास निर्माणका कामहरु ठप्प पार्न नहुने भन्दै दुवै विषयलाई लिएर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘सरकारले […]

मुख्‍य समाचार राजनीति

नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनै काम हुँदैन : प्रधानमन्त्री

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनैपनि काम नगर्ने स्पष्ट गरेका छन । महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसंघको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको […]

मुख्‍य समाचार राजनीति

उच्चस्तरीय समिति र सेवा प्रदायक निकाय छुट्याउने विषय मन्त्रीपरिषद्मा

३१ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई उडड्न क्षेत्रलाई सुरक्षित गर्न र हवाइ रुटको अनुमतिका सम्बन्धमा विभिन्न मुलुकहरुसँग सकरात्मक संवाद भएको बताएका छन् । हालै नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा महेन्द्रनगर नेपालगन्ज हवाई रुटका विषयमा भारतीय नागरिक उड्डयनमन्त्रीसँग सकरात्मक कुरा भएको उनले जानकारी दिए […]

मुख्‍य समाचार राजनीति समाज

संसदमा अनावश्यक विषय उठ्दा जनतामा निराश बढ्दै : सांसद अर्याल

३१ भदौ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले संसदमा राम्रा  सिनहरु देखाउन नसकेकाले सभा अपमानित भैइरहेको बताएका  छन्  । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले राम्रा विषयहरु संसदमा नउठ्दा जनताहरु निराश हुँदै गइरहेको बताएका हुन्  । उनले  भने,  ‘नयाँ दल आएपछि संसदको बैठक देश विदेशबाट लाइभ हेर्नेको  संख्या बढेको  छ, दुर्भाग्य हामीले  […]