११ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार

दोस्रो एकदिवसियमा खेलमा श्रीलंकासँग भारत पराजित

२१ साउन, काठमाडौं । भारत र श्रीलंकाबीचको  दोस्रो खेलमा भारतले अप्रत्याशित हार बेहोरेको छ । श्रीलंकाका बलर जेफ्री भ्यानडर्सी एक्लैले भारतका ६ विकेट ढालेपछि श्रीलंका ३२ रनले विजयी भएको हो । टस जितेर सुरुमा ब्याटीङ गरेको श्रीलंकाले २४१ रनको लक्ष्य दिएको थियो । भारत ४२.२ ओभरमा २०८ रन बनाउँदै अलआउट भयो । तर, दोस्रो इनिङको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

इजरायलले विद्यालयमा गरेको आक्रमणमा ३० जनाको मृत्यु

२१ साउन, काठमाडौँ ।  गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले भने हमासको कमान्ड सेन्टरमा आक्रमण गरेको बताएको छ । यो आक्रमणसँगै गाजामा जुलाई ६ यता हमला हुने विद्यालयको सङ्ख्या कम्तीमा ११ पुगेको छ । यसमा हमासद्वारा सञ्चालित क्षेत्रका अधिकारीहरूले यसअघि […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

२१ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित […]

मुख्‍य समाचार समाचार समाज

बीमाको रकम असुल्न सपिङ सेन्टरमा आगजनीदेखि हत्यासम्मकाे सिलसिला

२० साउन, काठमाडौं । बिमा रकम हात पार्नका लागि अपराधका घटना बढ्न थालेका छन् । पोखरामा सपिङ सेन्टर सञ्चालकले बिमाकै लागि योजनाबद्ध रुपमा आगजनी गरेको खुलेको छ । ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराज र उनका साथी बिरौटाका ४३ वर्षीय पवन नेपालले पोखरा–६ नारेश्वरचोकमा साउन १६ को बिहान आफ्नै सपिङ सेन्टरमा आगजनी गरेका हुन् । उनीहरुले थानेश्वर […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

वडाको उपहार जडिबुटी चिया, टोकरी र कुचो

२० साउन,मुगु । मुगुको छाँयानाथ रारा नगरपालिकाले पहिलो चरणमा वडा पालिमाका आउने पाहुनाहरुलाई स्थानीय जडिबुटीबाट बनेको चिया, निगालोको फोहोर फाल्र्ने टोकरी र निगालोबाट निर्माण गरिएका कुचो उपहार दिने  भएको  छ । १२ नम्बर वडा पालिका सरकारले आफ्नो वडापालिका भित्र रहेका स्थानीय नागरिकहरुको स्वास्थ्य, शिक्षा, आय आर्जनमा सीपमुलक तालिमबाट परिवर्तन गरि आत्मनिर्भर बनाउनका लागि प्राकृतिक स्रोतलगायत बिभिन्न […]

मनोरन्जन समाचार

गायक चक्र बमको नयाँ गीत सार्वजनिक

२० साउन, काठमाडौं । चक्र बमको नयाँ गीत हरिभजन सार्वजनिक गरिएको छ। गायक बमको युटुब च्यानलमार्फत गीत आइतवार सार्वजनिक गरिएको हो। उक्त गीतमा शब्द तथा लय गाएक स्वयमं बमको रहेको छ । अभिनयमा गायक चक्र बम, जोहन बम, हेमा सापकोटा, प्रमिला जैशी, दिनेश बोहरा र सलिना थारु रहेका छन्। यस्तै बालकलाकारमा क्रिष्टल बम र गरिमा […]

अर्थ मुख्‍य समाचार समाचार

मिटरब्याज कारोबारी पक्राउ

२० साउन, काठमाडौं । अनुचित लेनदेन(मिटरब्याज)सम्बन्धि कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । ललितपुरको टिकाथली घर भएका मधुकर बस्नेतलाई झापा प्रहरीले पक्राउ गरेको हो । उनलाई इटहरीबाट पक्राउ गरिएको जिप्रका झापाका डिएसपी कृष्णबहादुर चन्दले बताए । प्रहरीमा मुद्दा दर्ता भएपछि बस्नेत भूमिगत थिए । मिटरब्याजमा पैसा लगाएर उनले त्यसको कयौं गुणा असुलेको अनुसन्धानबाट खुलेको […]

मुख्‍य समाचार समाचार समाज

युवकसँग मिलेर श्रीमतीद्वारा श्रीमानको हत्या

२० साउन,काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमतीबाटै एक युवकको हत्या भएको छ । ओखलढुंगाको लिखु–९ का २० वर्षीय प्रेम महत दर्जीको घाँटीमा सलले कसेर हत्या भएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार हत्याको आरोपमा उनकी श्रीमती उषा नेपाली र ओखलढुंगाकै २७ वर्षीय मदन रम्तेल पक्राउ परेका छन् । पक्राउ परेका मदन महिलाको पूर्वश्रीमान […]

मुख्‍य समाचार समाचार समाज

पुनः कुलमानलाई हटाउने सरकारको तयारी !

२० साउन,  काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौता उठाउनुपर्ने मत राख्ने नेपाल विद्युत् सञ्चालकद्वय चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई सरकारले पदबाट हटाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले उनीहरुलाई हटाएका हुन् । आइतबार उनीहरुलाई पत्र दिइएको छ । उनीहरुले उद्योगहरूबाट बिजुलीको बक्यौता प्रिमियम महसुल उठाउनुपर्छ भनेर मत राख्दै आएका थिए […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

खोलामा बगेर एक जना बेपत्ता

२० साउन, कैलाली ।  दार्चुलामा खोलामा बगेर एक जना बेपत्ता भएका छन्।  जिल्लाको अपिहिमाल गाउँपालिका–३ का करिब ४२ वर्षीय मोहन सिह धामी मकरिगाड खोलामा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ। आइतबार अपिहिमाल–५ स्थित मकरिगाड खोला तरेर वडा नम्बर ४ खण्डेश्वरीतर्फ जाँदै गर्दा उनी बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनको खोजी कार्य […]

राजनीति समाचार सुदूरपश्चिम

सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह नियुक्त

२० साउन, कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबार नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश संसदीय दलका नेतासमेत रहेका शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका थिए । […]

समाचार समाज

ढुङ्गा लागेर बालिकाको मृत्यु

२० साउन, बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ढुङ्गा खसेर बालिकाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका – १ जोरुका नन्दे कुमालकी १४ बर्षिया छोरी आकाशी कुमालको मृत्यु भएको हो । गाउँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ सडक खण्डमा गोरु चराउन गएका बेला डोजरले खनिरहेको ढुगां खसेर बालिका घाइते भएकी थिइन । घाइते भएकी बालिकालाई […]