एक अर्ब भ्रष्टाचारमा गोदावरी नगरपालिकाका मेयर र उपमेयरलाई सफाइ
काठमाडौं । एक अर्बको भ्रटाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरसहित सबैले सफाइ पाएका छन् । दुई महिनाअघि दायर मुद्दामा बिशेष अदालतले बुधबार फैसला सुनाएको हो । मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, ०७५/७६ यताका प्रमुख प्रशासकीय अधिकृतहरू विश्वराज मरासेनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रविन कोइरालाले सफाइ पाएका हुन् । तत्कालीन तीन लेखा÷राजस्व शाखा […]











