नायिका अरुणिमा लम्सालले गरिन् दोस्रो बिहे
३ भदौ, काठमाडौं । लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले दोश्रो बिहे गरेकी छन् । उनले सोमबार धरान,चतराका युवराज श्रेष्ठसँग विवह गरेकी हुन् । युवराज नेपाली कांग्रेसका नेता हुन् । अरुणिमा र युवराजले केही दिनअघि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरिसकेका छन् । सोमबार उनीहरुले आज काठमाडौँको बत्तिसपुतलीस्थित मन्दिरमा विवाह गरेका हुन् । उनीहरु ६ […]











