१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

४ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिए । ८७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले पाएको मत करिब दुई तिहाइ हो । आचार्यले राखेको प्रस्तावको विपक्षमा जम्मा ११ जनाले मत दिए […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सङ्घीयताबिना जनताको अधिकार सुनिश्चित नहुने

४ भदौ, कर्णाली । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले सङ्घीयताबिना जनताका अधिकार सुनिश्चित नहुने बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेतमा आयोजित समारोहमा उनले जनताको बलिदानबाट संविधान र सङ्घीयता प्राप्त भएको बताए । प्रदेश प्रमुख जोशीले भने, “कर्णाली अधिक साधन स्रोतले भरिपूर्ण प्रदेश हो । यसको भरपूर उपयोग हुन जरुरी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले मनाए गाईजात्रा

४ भदौ, काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनिआफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रापर्व मनाएकाछन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्थानील हिरा समाजले २१औँ नेपालगौरव यात्रा तथा गाईजात्रा देशभर बाट समूदायका व्यक्तिहरु भेलाभएर कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि भेलाभई गौरव यात्रा गरेका हुन् । गौरव यात्रामा सहभागी भई महिला […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

कलाकारको गाईजात्राः ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य

४ भदौ, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्यव्यङ्ग्यसँग पनि जोडिएको छ । गाईजात्राको अवसरमा हाँस्यकलाकारहरुले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा रहेका विकृति र विसंगतिलाई प्रस्तुत गर्ने गर्छन् । गाइजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्यकलाकारहरुसँग […]

मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ फल्चाको पुनःनिर्माण गरियो

४ भदौ, काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का दुईवटा फल्चाको पुनःनिर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चा पुनःनिर्माण भएपछि मंगलबार सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडाध्यक्ष आशामान संगतले फल्चाहरुको समुट्घाटन गरे । यी फल्चामध्येकोे ‘ग्वलः दे फल्चा’ वि. सं. १९९० सालको भूकम्पपछि हराएको थियो । […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

मिस एण्ड मिसेस यूनिर्भसलको अडिसनमा ३५ प्रतियोगी

४ भदौ, काठमाडौँ । विवाहित र अविवाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस यूनिर्भसल २०२४ को अडिसन सकिएको छ । गएको शनिबार काठमाडौँको अनामनगरस्थित युनियन हाउसको हलमा सहभागी ३५ प्रतिस्पर्धीहरुको अडिसन गरिएको थियो । मिस एण्ड मिसेस यूनिर्भसलको तेस्रो संस्करण हो । प्रतियोगितामा नेपालका सात वटै प्रदेश गरी डिजिटल अडिसनबाट ७५ प्रतियोगिबाट छानिएर ३५ प्रतियोगिहरुको […]

मनोरन्जन मुख्‍य समाचार राजनीति समाचार समाज

‘बुलाकी’ हेरेपछि नेताहरुको प्रतिक्रियाः ‘फिल्म कर्णालीको सांस्कृतिक ऐना हो’

४ भदौ, काठमाडौं । पूर्वगृह तथा उर्जामन्त्री शक्ति बस्नेतले गत शुक्रबारबाट प्रदर्शनरत नेपाली चलचित्र ‘बुलाकी’लाई कर्णालीको सांस्कृतिक तथा सामाजिक दर्पण बताएका छन् । राजधानीको विश्वज्योति हलमा आयोजित विशेष प्रदर्शनीमा फिल्म हेरिसकेपछि बस्नेतले फिल्मले कर्णालीको सांस्कृतिक पक्षलाई यथार्थ चित्रण गरेको बताए । ‘म आफु पनि कर्णालीको मान्छे, चलचित्र हेरिरहँदा गाउँघरमै पुगेको जसरी नजिकपन महसुस भयो । […]

मुख्‍य समाचार समाचार समाज

गोसाइँकुण्ड मेला सकियो, बस्न–खानलाई समस्या भएको गुनासो

४ भदौ, काठमाडौं । यही भदौ ३ गते जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल रसुवाको गोसाइँकुण्डमा बर्षेनी लाग्ने मेला सम्पन्न भएको छ । जनै पूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न निलाद्री पर्वत पुगेका सबै भक्तजन अहिले आ–आफ्नो गन्तव्यतर्फ फर्किएका छन् । हिमाली जिल्लाका साथै पश्चिम कैलालीदेखि नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर , काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नवलपरासी, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

मैले सकेसम्म राम्रो गरेँ : बाइडेन

४ भदौ, अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलभुताले भ्याएसम्म देशका लागि सबै थोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गरेका छन् । बिदाइको क्षणमा उनले उपराष्ट्रपति ह्यारिसलाई अँगालो राख्दै नोभेम्बरमा हुन लागेको निर्वाचनका लागि शुभेक्षा प्रकट गरेका थिए । “अमेरिका, अमेरिका, मैले तिम्रा लागि सक्दो […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था

४ भदौ, घोराही । घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर एसइईको नतिजामा ल्याएको जिपिएका आधारमा फाराम भर्न आह्वान गरी विद्यार्थीलाई निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेको हो । उपमहानगरपालिकाभित्र रहेका १७ वटा कक्षा १२ सञ्चालित संस्थागत विद्यालयमा […]