१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सिधा कुराका समाचार स्रोत तिमल्सिना पक्राउ

५ भाद्र, काठमाडौँ । सीधा कुरा अनलाइनले प्रसारण र प्रकाशन गरेको डार्क फाइल रिपोर्टका सूचनादाता मानिएका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ काठमाडौँको पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो । तिमल्सिनाले उपलब्ध गराएको अडियोका आधारमा सिधाकुरामा डार्क फाइल रिपोर्ट बनाइएको थियो । उक्त रिपोर्टलाई लिएर अदालतमा सिधाकुराका प्रकाशक युवराज कँडेल, […]

मुख्‍य समाचार समाचार समाज

स्कारपिओले अटोलाई ठक्कर दिँदा दुई जना घाइते

५ भाद्र, धनगढी ।कैलालीको धनगढीमा स्कारपिओले अटोलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–३ होण्डा  सोरुम नजिक धनगढी– ६का केशवराज जोशीले चलाएको ना १३ च ४०२८ नम्बरको स्कारपिओले सुदूरपश्चिम प्रदेश ०१००१ स ६९०३ नम्बरको अटोलाई  ठक्कर दिँदा दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर अटो चालक धनगढी–७ का दयाशंकर चौधरी र खगेन्द्र चौधरी घाइते भएका […]

समाचार समाज

बझाङमा पहिरोले एक घर भत्कियो

५ भाद्र, बझाङ । बझाङमा पहिरोले एक घर भत्किएको छ। जिल्लाको बुङगल नगरपालिका– ९ सैनेडीका बिर्ख ओखेडाको घर माथिबाट पहिरो आउँदा पुर्णरुपमा नष्ट भएकोे छ। उक्त घर माथि रहेको जमिन पहिले देखि चर्केको हुँदा मानिस पहिले नै सरी सकेकाले मानवीय तथा चौपाय क्षति केही नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

मुख्‍य समाचार समाचार समाज

बाजुरामा करेन्ट लागेर घाइते भएका दुबै युवक सुर्खेत रेफर

५ भाद्र, बाजुरा । बाजुरामा करेन्ट लागेर घाइते भएका दुबै जना युवकलाई सुर्खेत रेफर गरिएको छ । बुधबार करेन्ट लागरे घाइते भएका बडिमालिका नगरपालिका-६ का २८ वर्षीय रुप बडुवाल र वडा नम्बर ४ का ३० वर्षीय राजेन्द्र नाथलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत सुर्खेत रेफर गरिएको हो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई रेफर […]

मुख्‍य समाचार समाचार समाज

कैलालीको कैलारी डुबानमा

५ भाद्र, काठमाडौं । कैलालीको कैलारी डुबानमा परेको छ । कैलारी गाँउपालिका-५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घरधुरी डुबानमा परेका हुन् । बुधबारको अविरल वर्षाका कारण कटैनी नदीको बहाब बढेर पुरानो मनिकापुर बस्तीमा रहेका २४ घरधुरी डुबानमा परेका र १९ घरधुरीका ११६ जना आफ्नै घरको माथिल्लो तला र आफन्तको घरमा सुरक्षित भएर बसिरहेका जिल्ला प्रहरी […]

मुख्‍य समाचार समाचार समाज

दार्चुलामा जिप दुर्घटना

५ भदौ,दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ । महाकाली नगरपालिका-८ धौकोट सडक खण्डमा बुधबार दिउँसो जिप दुर्घटना भएको हो । जिल्ला सदरमुकाम खलंगाबाट धौकोटका लागि छुटेको म१ज २३९ नम्बरको बोलेरो जिप सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार जिपमा ६ जना सवार रहेकामा दुई जना धौकोट बस्ने ६८ वर्षीया कुडा […]

मुख्‍य समाचार समाचार समाज

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

५ भदौ,  डोटी ।  डोटीमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बुधबार दिउँसो पूर्वीचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले ४५ वर्षकी श्रीमती नरु साउदको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन्। प्रहरीले उनलाई घटना भएको एक घण्टाभित्र हत्या गरेर भाग्दै गरेको अवस्थामा पूर्वीचौकीबाटै नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन […]

समाचार समाज

धरहरा खुला गर्ने तयारी भइरहेको छ : उपप्रधानमन्त्री सिंह

५ भदौ,  काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताएका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए । उनले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त […]

मुख्‍य समाचार समाचार समाज

फजूल खर्चलाई निरुत्साहित गर्न सामूहिक विवाह समारोह

५ भदौ, एजेन्सी । चीनमा फजुल खर्च निरुत्साहित गर्न सेप्टेम्बर २२ मा सामुहिक विवाह कार्यक्रम आयोजना गरिएको ‘अल चाइन विमिन फेडेरेसन’ ले जनाएको छ । हङकङ, मकाउ र ताइवानका कुल पाँच हजार दम्पतीले उक्त सामूहिक विवाह समारोहमा भाग लिन सक्ने जनाइएको छ । फेडेरेसनलगायत अन्य पाँच संस्थाद्वारा सार्वजनिक लाभ गतिविधिको रूपमा आयोजना गरिएको परम्परागत चिनियाँ विवाह […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

५ भदौ, तनहुँ ।  तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ  । गण्डकी प्रदेशका अधिकांश जिल्लामा मंगलबारदेखि  वर्षा  भइरहेको छ । १ सय ५० मिटर माथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुछ भएको र खुलाउनका लागि […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ च्यापियनसिप फुटबल : भुटानले माल्दिभ्सलाई हरायो

५ भदौ, काठमाडौँ । राजधानीमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो । यस जीतसँगै समूह ‘बी’ मा रहेका भुटान र भारतले समान तीन/तीन अङ्क जोडेका छन् । पराजित माल्दिभ्स भने अङ्कविहीन छ । यसअघि […]

मुख्‍य समाचार राजनीति समाचार

वनको समस्या समाधान गर्न ऊर्जा मन्त्रालय सक्रिय

५ भदौ, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका आयोजना निर्माणका क्रममा देखिएका वनका समस्या समाधान गर्न मन्त्रालयले सक्रियता देखाएको छ । वनका समस्याका कारण आयोजना समयमा नबन्ने तथा बनेका आयोजनाको लागतसमेत महङ्गो हुने गरेको भन्दै त्यसको समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पहलकदमी लिएका थिए । ऊर्जा मन्त्रालयमा आज आयोजित छलफलमा […]