१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

१२ भदौ, काठमाडौँ । अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आज ‘नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी (रेन) कार्यक्रम’ र प्रणाली सुदृढीकरणमार्फत लैङ्गिक र मानव विकासका परिणामहरू वृद्धि गर्न ‘सामर्थ’ कार्यक्रममा समझदारी भएको हो । अर्थ मन्त्रालयका अनुसार नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी कार्यक्रमका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भूकम्प र आँधीको चेतावनीपछि जापानमा चामलको अभाव

१२ भदौ, काठमाडौं । सरकारकाले भूकम्प र आँधी आउने चेतावनी दिएपछि जापानमा चामलको अभाव बढ्दै गएको छ । पछिल्ला केही हप्तादेखि, जापानका धेरै सुपरमार्केटहरूमा चामल सकिएको छ । सन् १९९९ को जुनपछि जापानमा चामलको अभाव भएको यो पहिलो पटक हो । जापान टाइम्सका अनुसार चामल पाइने सुपरमार्केटहरूमा मानिसहरूलाई कम मात्रामा चामल किन्न आग्रह गरिएको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रचण्डलाई कुरिरहेको गाडीमा आरजु चढेपछि…

१२ भदौ, धनगढी। धनगढी विमानस्थलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लैजान तयारी अवस्थामा राखिएको गाडीमा परराष्ट्रमन्त्री आरजु राणा देउवा बस्न पुगेको कुराले चर्चा पाएको छ । दुवै जना छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन बुधबार बिहान सवा १० बजे बुद्ध एयरको एउटै विमानबाट धनगढी आइपुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड र परराष्ट्र मन्त्री देउवाको सुरक्षासँगै […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

१२ भदौ, काठमाडौं । दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे […]

मुख्‍य समाचार समाचार समाज

धमिनी सहकारी संकटग्रस्त : ७ हजार २ सय जनाको १८ करोड बचत अझै जोखिममा

१२ भदौ, काठमाडौँ । गोलबजार ६ का ७५ वर्षिय असर्फी महतोले पेन्सन वापत पाएको रकम महिनैपिच्छे धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गराए । उनले जम्मा गरेको बचत लगभग २५ लाख छ । तर रकम झिक्न जाँदा सहकारीले चेक फिर्ता पठाउँछ । विगत एक वर्षले वृद्ध महतो दर्जनौ पटक सहकारीमा रकम माग्न गए […]

मुख्‍य समाचार समाचार समाज

मिर्गौलापीडित बोहरालाई डेढ लाख सहयोग

१२ भदौ, त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ बेतखोलाका मिर्गौलापीडित २६ वर्षीय टोपबहादुर बोहरालाई रु एक लाख ६१ हजार सहयोग गरिएको छ । सहयोगबापत सङ्कलन भएको उक्त रकम मिर्गौलापीडित बोहराका बुवा ठानबहादुर बोहरा र आमा शर्मिला बोहरालाई हस्तान्तरण गरिएको छ । त्रिवेणी–२ का ‘हाम्रो युवा समाज’मा आवद्ध व्यक्तिहरुबाट सङ्कलित रु ५३ हजार र अन्य […]

मुख्‍य समाचार समाचार समाज

शान्तिसुरक्षा र कानुनी राज्यको अनुभूति दिलाउन नागरिकको पनि भूमिकाः मुख्यमन्त्री

१२ भदौ, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा शान्तिसुरक्षा कायम गर्न र कानुनी राज्यको अनुभूति दिलाउन नागरिकको पनि महत्वपूर्ण भूमिका हुने बताएका छन् । मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले सरकारसँगै नागरिक समाजसँगको सहकार्यमा शान्तिसुरक्षाका प्रभावकारितासँगै कानुनी राज्यको अनुभूति दिलाउन सकिने बताए । भवन निर्माणसँगै धार्मिक पर्यटकीय तीर्थस्थल […]

मुख्‍य समाचार समाचार समाज

हत्या अभियोगमा पक्राउ

१२ भदौ, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१० शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राइको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालका–७ घर भई हाल काठमाडौँ–१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

१२ भदौ, काठमाडौँ । यो सातामा कारोबारका अघिल्ला दुई दिन लगातार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० को विन्दुमा कायम भएको हो । आज दुई सय २६ कम्पनीको तीन करोड ५० […]

खेलकुद मुख्‍य समाचार समाचार

साफ च्याम्पियनपशिप फाइनल : पहिलो हाफमा बङ्गलादेशको अग्रता

१२ भदौ, काठमाडौँ । साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बङ्लादेशबीच प्रतिस्पर्धा भइरहेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयको खेलमैदानमा जारी खेलको पहिलो हाफ सकिँदा बङ्गलादेशले नेपालमाथि १–० गोलको अग्रता बनाएको हो । खेलको ९‌औँ मिनेटमा निराजन धामीको उत्कृष्ट प्रहार बङ्गलादेशका ‘किपर’ मोहमद आसिफले बचाउ गरे । त्यसपछि […]

अर्थ मुख्‍य समाचार समाचार समाज

राजस्व चुहावट नियन्त्रण गरी करमैत्री सेवा विस्तार गरिने

१२ भदौ, काठमाडौँ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षता, गृहमन्त्री रमेश लेखकसहित राजस्व सङ्कलनमा महत्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरुको आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकले राजस्व सङ्कलनको लक्ष्यलाई […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

हाटबजारमा गुञ्जिन्छन् देउडा भाका

१२ भदौ, घोडाघोडी (कैलाली) । जिल्लाको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीय पद्मादेवी धामी शनिबार कुरेर बस्नछन् । शनिबारका दिन घोडाघोडी–१ सुखडमा देउडा खेल्ने कार्यक्रम हुने भएकाले उनी कुरेर बस्नछन्। धामीले भने, “अछामकी छोरी हुँ, पहिले पहिले पहाडमा देउडा खेलिन्थ्यो । तराई आएपछि खेल्ल छोडिएको थियो, आजभोलि शनिबार हाटबजारमा देउडा खेल लाग्दोरहेछ, त्यसैले सहभागी हुन जान्छु […]