१३ चैत्र २०८२, शुक्रबार
खेलकुद समाचार

पारस खड्काले भारतमा लिजेण्ड लिग क्रिकेट खेल्ने

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् । उनलाई आउँदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपियाँमा अनुबन्ध गरेको जानकारी दिएको छ । लिजेण्ड लिग किक्रेटको तेस्रो सिजन […]

समाचार समाज

बाटो क्रस गर्दा दुर्घटना, एक बालक र मोटरसाइकल चालक घाइते

काठमाडौँ । कैलालीको धनगढीमा बाटो क्रम गरिरहेका बालकलाई मोटरसाइकलले ठक्कर दिएको छ । धनगढी उप–महानगरपालिका – १ पुरानो एयरपोर्ट नजिक सुपप्र।०१–०१० प ३४४१ नम्बरको मोटरसाइकलले पैदल यात्री जोशीपुर गाउँपालिका – ५ घर भई हाल धनगढी उपमहानगरपालिका – ५ बस्ने ११ वर्षीय प्रिन्स धामीलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको निधार, हात र […]

समाचार समाज

भारतले पुनः धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह

बैतडी – भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनका अनुसार परियोजनाको बाँध भदौ १५ गते दिउँसो १२ बजेदेखि भदौ १६ गते बेलुकासम्म खोलिने भएको छ । बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख […]

समाचार समाज

महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता

दार्चुला – दार्चुला स्थित महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छिन । बिहीबार दिउँसो ४ बजेतिर नौगाड गाउँपालिका–४ सिप्टीकी १७ वर्षीया किशोरी ममता टमटाले रिङ्नेताल क्षेत्रबाट महाकालीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंह अनुसार गाउँबाट सदरमुकाम आमासँगै आइरहेकी किशोरीले महाकालीमा हाम फालेकी थिइन […]

मुख्‍य समाचार राजनीति समाचार

योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामाले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर जस्तो हिंसात्मक गतिविधि गरेका आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सचिव भट्टराई आफैं हिंसा गर्ने नाइके भएर जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी भएको बताए । उनले भने, ‘२००७ साल, २०२८ सालको विद्रोह, […]

मुख्‍य समाचार राजनीति समाचार

प्रचण्डज्यू, उत्तेजनाको राजनीति नगर्नुहोस : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगाएको आगोले आफैंलाई पोल्न सक्ने भन्दै उत्तेजनाको राजनीति नगर्न सुझाव दिएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उत्तेजनाको राजनीति सहज हुने र चेतनाको राजनीति एकदमै गार्हो हुने भन्दै प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न सुझाब दिएका हुन् । उनले […]

अर्थ मुख्‍य समाचार समाचार समाज

नेपालमा चियाको अक्सन एकदमै ढिला भयो : चियाविज्ञ गुरुङ

काठमाडौं । चिया विज्ञ एवम उद्यमी डा. नरेन्द्र गुरुङले नेपालमा उत्पादित चियाका लागि अक्सन सुरु भएकोमा खुशी व्यक्त गरेका छन् । तर चियाको अक्सन एकदमै ढिला भएको उनले बताए । काठमाडौंको ठमेलमा हालै ‘टी स्टेसन इन्क’ले चिया प्रतिस्पर्धा एवम अक्सनको सुरुवाता गरेपछि डा.गुरुङले अक्सनका लागि नीति र विधि आवश्यक रहेको पनि बताए । ‘यस्तो अक्सनले […]

मुख्‍य समाचार समाचार समाज

गोलबजार नगरपालिकामा मालपोत शुल्कमा अत्याचार !

सिरहा । गोलबजार नगरपालिकाले मालपोत दरमा पाँच हजार गुणा वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ सम्म पाँच रुपैयाँ मालपोत तिर्दा हुने ठाउँमा अब आठ हजार तिर्नुपर्ने भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि नगरसभाबाट पारित गरिएको करको दररेट अनुसार मालपोत असुलीको आधारमा तीन भागमा जग्गाको वर्गीकरण गरिएको छ । पहिलो क्षेत्र हो […]

मुख्‍य समाचार राजनीति

प्रचण्डज्यू, उत्तेजनाको राजनीति नगर्नुहोस : गगन थापा

१३ भदौ ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्ने भन्दै उत्तेजनाको राजनीति नगर्न सुझाव दिएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्तेजनाको राजनीति सहज हुने र चेतनाको राजनीति एकदमै गार्हो हुने भन्दै प्रचण्डलाई उत्तेजनताको राजनीति नगर्न सुझाएका दिएका हुन् । उनले […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

गण्डकी प्रदेशमा सरकार गठनको सहमति

१३ भदौ ,पोखरा । गण्डकी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच सरकार गठनको सहमति भएको छ । लामो रस्साकस्सी र आन्तरिक खिचातानीकाबीच गण्डकी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीच सरकार गठनको सहमति भएको हो । गण्डकी प्रदेशमा नौ वटा मन्त्रालय बनाउने गरी एमाले र नेपाली कांग्रेसबीच सहमति भएको छ । सहमति अनुसार अब एमालेबाट चार जना मन्त्री […]

खेलकुद मुख्‍य समाचार विचार समाचार

खेलाडी टिकाइराख्‍न नीतिगत र व्यवहारिक व्‍यवस्था जरूरी छः मन्त्री चौधरी

१३ भदौ ,काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिक रुपमा व्यवस्था हुनुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीद्वारा जननेता मदन भण्डारीको अर्धकदको प्रतिमा अनावरण

१३ भदौ ,काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा निर्माण गरिएको प्रतिमाको आज उहाँले अनावरण गरेका  थिए। अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी रहनुभएको थियो । कलाकार लालकाजी लामाले उक्त प्रतिमा तीन महिना लगाएर बनाएका थिए।