१४ चैत्र २०८२, शनिबार
बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

अज्ञात समूहद्वारा कुमारी बैंक तोडफोड

१५ भाद्र, धनगढी । बाजुरा जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएराति अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ। राति २ बजेको एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको शाखाका प्रबन्धक शीतल रावतले जानकारी दिए। एक जना व्यक्ति कार्यालयको मुल ढोका तोडफोड गरी बैंकमा प्रवेश गरेको र एउटा कम्प्युटर चोरी गरी लगेको […]

समाचार समाज

सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित

१५ भाद्र, धनगढी । नेपाल औषधि ब्यबसायी संघ सुदूरपश्चिम प्रदेशको दोश्रो साधारणसभामा सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित भएका छन् ।  । नेपाल औसधि ब्यबसायी संघ सुदूरपश्चिमको प्रदेशको दोश्रो अधिबेशनको उदघाटन सत्रमा प्रदेशमै सबैभन्दा धेरै पटक रक्तदान गरेको भन्दै स्वयंसेवी रक्तदाता दीपक उपाध्याय सम्मानित भएका छन । उपाध्याले हालसम्म १०६ पटक रक्तदान गरिसकेका छन । उपाध्यायलाई कार्यक्रमका प्रमुख […]

खेलकुद समाचार समाज

सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता

१५ भाद्र, काठमाडौं ।  कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ। एक लाख अमेरिकन डलर (एक करोड ३४ लाख ३३ हजार नेपाली रुपैयाँ) लगानी गरेर फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको हो। धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न अखिल नेपाल फूटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग र धनगढी उपमहानगरपालिका […]

समाचार समाज

सरकारका प्रवक्ताद्वारा प्रहरी महानिरीक्षकको आलोचना

१५ भाद्र, काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकप्रति अमर्यादित टिप्पणी गरेका छन् । प्रहरी समयोजनमा अवरोध गरेर देशको कानून नमानेको भन्दै महानिरीक्षकको जिब्रो थुत्नुपर्ने बताएका हुन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले यस्तो अमर्यादित अभिव्यक्ति दिएका हुन् । संघीयताको मर्मअनुसार प्रहरी […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पारालिम्पिक्समा काश्य पदक जिताएकी पलेशाले ६५ लाख पुरस्कार पाउने

१५ भाद्र, काठमाडौं । पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक काश्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन्। नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल÷गृष्मकालीन÷शीतकालीन÷पारा÷विशेष तथा र विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख […]

समाचार समाज

मुख्यसचिव नियुक्ति विवादः सचिव भट्टराईले पनि दिए राजीनामा

१५ भाद्र, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले राजीनामा दिएका छन् । मुख्यसचिव नियुक्ति विवादमा उनले राजीनामा दिएका हुन् । भट्टराई पनि मुख्यसचिवको दाबेदार रहेकोमा सरकारले एकनारायण अर्याललाई नियुक्त गरेको थियो । बरिष्ठताको वरियतामा अर्याल चौथो नम्बरमा थिए । पहिलो नम्बरमा डा. तोयनारायण ज्ञवाली, दोस्रोमा दिनेश भट्टराई, तेस्रोमा रामकृष्ण सुवेदी र […]

अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विगत केही दिनदेखि भारी वर्षा भइरहेको माथिल्लो दिर जिल्लामा पहिरोमा तीन महिला, छ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ ।” पहिरोमा परी […]

मुख्‍य समाचार समाचार समाज

झापामा अनुचित लेनदेनका ९८ उजुरी

१५ भाद्र, भद्रपुर । झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरूमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए । उनका अनुसार आयोगले प्रथम पटक सूचना सार्वजनिक गरेको मिति २०८१/०२/११ गतेदेखि […]

राजनीति समाचार

जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

१५ भाद्र, सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। धरान उपमहानगरपालिका-१८ स्थित इलाका प्रहरी कार्यालयको हिरासत भवनको आज उद्घाटन गर्दै उनले जनताको पहिलो चासोको विषय शान्ति सुरक्षा भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान जाने स्पष्ट पारे। जनतालाई सुरक्षित महसुस गराउनका लागि भवनहरू बनाउँदा मापदण्डलाई कठाइका साथ अपनाउनुपर्ने बताउँदै उनले […]

समाचार समाज

बीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने दुईजना कारागार चलान

१५ भाद्र, ललितपुर । बीमा रकम दाबीका लागि आफ्नै पसलमा आगजनी गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पोखरा महानगरपालिका–१७ निवासी ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई जिल्ला अदालत कास्कीको आदेशानुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । गत साउन […]

राजनीति समाचार समाज

महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने काँग्रेस पदाधिकारी बैठकमा सहमति

१५ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको बैठकमा महासमितिमा प्रस्तुत भएका सबै प्रस्तावलाई आइतबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गर्ने सहमति भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। काँग्रेस केन्द्रीय समितिको […]

अन्तर्राष्ट्रिय समाचार समाज

रुसी आक्रमणमा परी ६ जना युक्रेनी नागरिकको मृत्यु

१५ भाद्र ,एजेन्सि । युक्रेनको पूर्वी शहर खार्किभमा रुसी आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ। अन्य ५९  जना घाइते भएको खार्किभका क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन्। रुसले बेल्गोरोड क्षेत्रबाट निर्देशित बमसहितको आक्रमण सुरु गरेको थियो। १२ तले अपार्टमेण्ट भवनसहित पाँच स्थानमा आक्रमण गरेको थियो। पीडितमध्ये एक १४ वर्षीया बालिका पनि रहेको उनले बताए। […]