इलाममा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
१५ भाद्र, काठमाडौं । इलाममा शनिबार बेलुका भारी वर्षा भएको छ । सोक्तिम वर्षामापन केन्द्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यहाँ थप वर्षा हुनसक्छ । वर्षासँगै खोलाहरूमा जलसतह बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ । “भदौ १५,राति ८ः२० बजेपछिल्लो एक घण्टामा इलाम जिल्लाको सोक्तिम वर्षामापन […]











