१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार स्वास्थ्य

डेङ्गी सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव

२८ भदौ, पर्वत । डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेङ्गीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ । अस्पताल सङ्क्रमितले भरिभराउ छ । साठी शय्याको अस्पतालमा बिरामी भरिभारउ […]

मुख्‍य समाचार राजनीति समाचार

तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए

२८ भदौ, तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् । उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा ६६ लाख […]

अर्थ मुख्‍य समाचार समाचार

यो साता बजारमा मूल्य धेरै घटबढ भएका कम्पनी

२८ भदौ, काठमाडौं । गत साता २७२७ अंकमा रहेको सेयर बजार यो साता २६८८ अंकमा कायम भएको छ । गत साताको तुलनामा यो साता सेयर बजार ३९ अंक अर्थात् १.४ प्रतिशत घटेको छ । यो साता बजारको गिरावट दर गत साताभन्दा ठूलो हो । गत साता ०.८ प्रतिशतले घटेको थियो । पहिलो कारोबार दिन आइतबार […]

मुख्‍य समाचार समाचार समाज

जोखिममा वनहराका भूमिहीनको जीवन

२८ भदौ, कञ्चनपुर । डेढ दशकदेखि वनहरा नदी नजिक त्रिपालले छाएको झुपडीमा ५४ वर्षीय तुलाराम बोहरा बस्दै आएका छन् । दैनिक मजदुरी गरी उनले परिवारको भरणपोषण गर्दै आएका छन् । सामुदायिक वनको जग्गामा बोहोरासँगै २६ परिवारको त्यहाँ बसोबास छ । जोखिम मोलेर नदी किनारमा बसेका उनीहरू बाढीमा बगिने ठूलो चिन्ता छ । ‘चुरे क्षेत्रमा पानी […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

डोटीमा पहिरोमा पुरिएर श्रीमान–श्रीमती घाइते, दर्जन बढी गाईगोरु मरे

२८ भदौ, धनगढी । डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन् । अविरल वर्षापछि गएराति घरमाथि खसेको पहिरोमा पुरिएर बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी जेठारा घाइते भएको प्रहरीले जनाएको छ । डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कोशी सरकारमा सहभागी भयो कांग्रेस, भुपेन्द्रलाई भौतिक पूर्वाधार

२८ भदौ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु

२८ भदौ, काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए […]

मुख्‍य समाचार राजनीति समाचार

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने : जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

२८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै  जनयुद्धलाई विद्रुपीकरण गर्ने प्रयास भइरहेको बताएका छन् । भोलिबाट प्रसारण हुन थालेको जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उनीहरुले यस्ता धारणा राखेका हुन् । कतिपय शक्तिहरुले लाखौं जनताको सहभागीता भएको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज

२८ भदौ, काठमाडौं । जर्जियाका फुल्टन काउन्टीका न्यायाधीश स्कट म्याकफीले बिहीबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीहरू विरुद्धका दुई आपराधिक मुद्दा खारेज गरेका छन् । यी मुद्दाहरू २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप र नक्कली कागजात दायर गर्ने आरोपसँग सम्बन्धित थिए । न्यायाधीश म्याकफीले स्पष्ट गरे कि राज्य अभियोजकहरूको नक्कली कागजात दायर गर्ने आरोप लगाउने […]

मुख्‍य समाचार राजनीति समाचार

एमालेको सचिवालय बैठक बस्दै

२८ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ । बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम […]

मुख्‍य समाचार समाचार समाज

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने

२८ भदौ, काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त […]

मुख्‍य समाचार राजनीति समाचार

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुने

२८ भदौ, काठमाडौं । संवैधानिक परिषदको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री एवं नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरि बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाँदैछन् । त्यसकारण सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी गर्न लागिएको हो । संवैधानिक प्रावधान अनुसार […]