१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

२८ भदौ, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्। आमरण अनशनमा बस्नुभएका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सड्क खण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरे । उनले भने, “नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

पहिरोले सुदूरपश्चिमका प्रमुख राजमार्ग अवरुद्ध

२८ भदौ, सुदूरपश्चिम । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त) , डडेलुधरा —दिपायल (केआईसिंह) , बुडर—जोगबुढा सडक, खोड्पे—बझाङ(जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ । यसैगरी डोटीको जोरायल सडक,र सहजपुर —बिपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ । राजमार्गमा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

पशुपति कोटिहोम महायज्ञमा ७२ लाख घाटा भयो : विजय कृष्णमुर्ती

२८ भदौ, काठमाडौं । पशुपातिनाथ मन्दिर परिषदमा एक महिनासम्म संचालन भएको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’मा घाटा भएको आयव्यय सार्वजनिक गरिएको छ । मानव सेवा फाउन्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै आयव्यय सार्वजनिक गर्नेक्रममा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको विवरण सार्वजनिक गरेको हो । वाल योगेश्वर […]

मनोरन्जन मुख्‍य समाचार समाचार

वैदेशिक शिक्षा, शैक्षिक परामर्श’ कार्यक्रममा राजेश हमाल

२८ भदौ, काठमाडौँ । हिमाल मल्टिमिडिया प्रालिको आयोजनामा काठमाडौ.मा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश तथा छलफल गर्ने अभिप्रायसहित आउँदो असोज ५ गते शनिवारका दिन कार्यक्रम हुन लागेको हो । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा विहान १० बजे देखि शुरु […]

अन्तर्राष्ट्रिय पर्यटन मुख्‍य समाचार समाचार

उतर–पश्चिमी चीनमा रोमान्चक ‘गहुँको ढुङ्गा पहाड’

२८ भदौ, एजेन्सी । विश्व सम्पदा सूचीमा सूचिकृत उतर–पश्चिमी चीनको कानसु प्रान्तीय थ्यानश्वी माइचिशान पहाडी गुफा निकै चर्चित मानिन्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त गुफाको अवलोकन भ्रमण गर्दै त्यहाँ देखिएका मौलिक र ऐतिहासिक कलाकृत्तिका बारेमा प्रशंसा गरे । माइचिशान गुफाको इतिहास १६ यसय वर्षभन्दा पूरानो छ । उक्त गुफा चीनका चार प्रसिद्ध गुफाहरूमध्येको एक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बाग्लुङ दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

२८ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन जनाको ज्यान जानेगरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बाग्लुङमा भएको सवारी […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

१६ लाख पर्यटक भित्र्याउने प्रतिवद्धता पुरा गर्नेगरी काम भइरहेको छ : विभाग

२८ भदौ, काठमाडौं । पर्यटन विभागले सरकारले चालु आर्थिक वर्षभित्रमा १६ लाख पर्यटक भित्र्याउन गरेको प्रतिवद्धता अनुसार काम अगाडि बढाइएको जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले सरकारले राखेको लक्ष्य पुरा गर्न आवश्यक पर्ने पूर्वाधार निर्माणदेखि नीति तथा कार्यक्रममा समेत काम गरिरहेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै पर्यटन विभागका महानिर्देशक नारायण […]

मुख्‍य समाचार समाचार समाज

वीर अस्पतालमा शल्यक्रियासहितको जलन उपचार केन्द्र सञ्चालनमा

२८ भदौ, काठमाडौं । वीर अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र सञ्चालनमा आएको छ । शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका बिरामीको उपचार हुने डा.केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरेका हुन् । जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित पाँच आइसियू बेड र १० वटा वार्ड बेड छन् । सरकारले […]

मुख्‍य समाचार राजनीति समाचार

मन्त्री भण्डारी र जाम्बियाका राजदूतबीच भेट, खानी उद्योगका विषयमा चर्चा

२८ भदौ, काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि गणतन्त्र जाम्बियाका गैर आवासीय राजदुत पर्सि प्याट्सन चन्दाले शिस्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री भण्डारीले जाम्बिया र नेपालको सम्बन्ध सेप्टेम्बर १०, १९८६ मा स्थापित भएदेखि नै दुई देशबीच शान्तीपूर्ण रहँदै आएको बताएका हुन् । दुवै देशहरु अतिकम विकसित र भूपरिवेष्ठित् भएको […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कोशी प्रदेश सरकारमा कांग्रेसबाट चार मन्त्री थपिए

२८ भदौ, विराटनगर । लामो समयको रस्साकस्सीपछि कोशी प्रदेशमा कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले थप गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गर्दै चार मन्त्री थप गरेका हुन् । नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण पनि गरेका छन । नव नियुक्त मन्त्रीहरुको सूचीमा डा.शेखर कोइराला समूहलाई भने समावेश गराइएको छैन् ।  गत साउन १२ […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार समाज

एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने

२८ भदौ, काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण शुक्रबार स्वीकृत गरेको छ । प्राप्त सहयोगले खैबर पख्तुनख्वा प्रान्तको करिब ९०० किलोमिटर ग्रामीण सडक विकास परियोजनाले बाढीको जोखिम तथा खराब अवस्थामा रहेका ग्रामीण सडकलाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

चीनमा अवकाशको उमेर बढाइने

२८ भदौ, चीन । चीनले बिस्तारै सेवानिवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदहरूले सन् १९५० को दशकपछि पहिलो पटक कानुनी रूपमा अवकाशको उमेर क्रमशः बढाउने निर्णय लाई स्वीकार गर्ने यसको पक्षमा मतदान गरेका छन् । चौधौँ राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिको ११औँ अधिवेशनले पारित गरेको निर्णयअनुसार सन् २०२५ देखि शुरु हुने १५ वर्षको अवधिमा […]