१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ: महामन्त्री शर्मा

५ असाेज,  काठमाडौँ ।   नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र तेस्रो ठूला दलले सरकार गठन गर्न नपाउने प्रावधान राखेर संविधान संशोधन हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिद्वारा बडादशैँ, दीपावली, नेपाल सम्वत, छठ पर्वलगायत उपलक्ष्यमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उहाँले बहुमत नभएको अवस्थामा जसले […]

मुख्‍य समाचार समाचार समाज

बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव

५ असाेज, मोरङ । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरामीको सङ्ख्या बढ्न थालेसँगै रगतको माग बढेपछि अभाव हुन थालेको हो । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरका प्रमुख शिवानन्द यादवले हाल केन्द्रमा दैनिक १२० युनिटभन्दा धेरै रगतको माग हुने […]

मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

५ असाेज, कञ्चनपुर ।  कञ्चनपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । वेदकोट नगरपालिका–१ का ५५ वर्षीय टेक बहादुर मल्लको करेन्ट लागेर शनिवार बिहान मृत्यु भएको हो । रूखको हाँगा काट्ने क्रममा हाँगा बिजुलीको तारमा खसेर तार चुँडिँदा करेन्ट लागेर घाइते भएका मल्लको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

धनराज गुरुङ दोषी देखिए जेल जानुहुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दल भन्दा पनि नयाँ प्रवृत्ति हुनु आवश्यक रहेको बताएका छन् । शनिबार कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा नयाँ दलका अध्यक्ष आरोपी भएर पनि बचाउन खोजिएको बताएका हुन् । उनले नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्दा पनि दलकाहरुले हाम्रो अध्यक्षमाथी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार सुरुवातकै चरणमा असफल : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको बताएका छन् । नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्ने लगायतका गलत कदमका कारण सरकार सुरुवातकै चरणमा असफल भएको बताएका हुन् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछाने अदालतको कठघरामा उभिनेछन् : भीमसेनदास प्रधान

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकाले कारबाही हुनुपर्ने बताएका छन् । उनले रवि लामिछानेलाई फ्रडको संज्ञा दिए । शनिबार काठमाडौंमा आयोजना गरिएको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले लामिछानेको आचरणपनि खत्तम रहेको टिप्पणी गरे । उनले भने,‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे । लाजशरम केही […]

मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

बहुमुल्य (लघुकथा)

कक्षा कोठामा पढाउँदै गर्दा शिक्षकले तीनजना बिद्यार्थीलाई पालैपालो सोधे, “मेरो शरीरलाई हेर, मैले लगाएको सबैभन्दा बहुमूल्य चिज के हो? सही जवाफ दिनेलाई नगद पुरस्कार दिनेछु।” पहिलो बिद्यार्थीले तुरुन्तै शिक्षकले लगाएका टोपीतिर औंल्यायो र भन्यो, ” सबैभन्दा महंगो चिज तपाईंले लगाउनुभाको टोपी हो सर। यो ढाका टोपी धेरै महंगो हुन्छ यसलाई दराजमा राखिदेउ भनेर मेरो बुबाले […]

समाचार समाज

भालुबाट किसानलाई मौरीघार जोगाउनै मुस्किल

५ असाेज, जुम्ला । जुम्लाका मौरीपालक किसानका मौरीघारमा भालुले क्षति पुर्‍याउँदा यहाँका किसान चिन्तित बनेका छन् । भालुबाट मौरीलाई बचाउन समस्या भएको चन्दननाथ नगरपालिका–४ का किसान रामकृष्ण बुढ्थापाले बताए । “दुई वर्षका अन्तरमा १३  मौरीका घार भालुले खाइदियो । अहिले एक मात्र घार रहेको छ । घार भालुबाट जोगाउन समस्या भयो ।  भालु धपाउन अनेकन उपायहरू […]

मुख्‍य समाचार समाचार समाज

ससुरा मृत फेला, ज्वाइँ फरार

५ असाेज, विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-७ मा बस्दै आएका चन्द्रबहादुर तामाङको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । पथरी शनिश्चरेको मायालु चोकमा आफ्नै घरभित्र तामाङ मृत फेला परेका छन् । उनको शरीरका विभिन्न स्थानमा चोट छ । मृत भेटिएका तामाङको शव नजिक रगत लतपतिएको प्रहरीले जनाएका छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी […]

अर्थ समाचार समाज

मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन

५ असाेज,  भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो । चालु आवमा कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कल […]

अन्तर्राष्ट्रिय समाचार समाज

डिमेन्सियाका बिरामी थपिँदै जादा स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दै

५ असाेज,  काठमाडौँ । नेपालका ६० वर्षमाथिको ७ प्रतिशत जनसङ्ख्या डिमेन्सियाबाट प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ । मानसिक स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार ६० वर्षभन्दा माथिका ७ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको डिमेन्सियाबाट प्रभावित रहेको देखिएको थियो । आर्थिक वर्ष २०७९र८० मा नेपालमा १५ हजारको सङ्ख्यामा डिमेन्सिया भएका बिरामी थपिए । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हीराकुमारी […]

मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

५ असाेज,  काठमाडौँ ।  भरतपुर महानगर वडा नम्बर २  नारायणगढको लिलाचोकमा  मोटर साइकल   अनियन्त्रित  भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शहिदचोकवाट पोखरा वसपार्क जाने क्रममा शनिवार बिहान  भएको सो दुर्घटनामा परी मृत्यु  हुनेमा  पूर्वी नवलपरासी  गैँडाकोटका ३६ वर्षीय रबिन थापा र लमजुङ दूध पोखरी गाउँ पालिका वडा नम्बर ६ का ४० […]