ग्रामीण क्षेत्रमा सञ्चालित हाटबजार स्थानीय उत्पादनको बजारीकरणमा सहयोगी
६ असाेज, काठमाडौँ । भएको हाटबजार आफूले उपभोग गरेर धेरै भएको तरकारीलगायत अन्य खाद्यान्न बस्तु बिक्री गरी आम्दानी गर्ने निकै राम्रो स्थल बनेको छ । धादिङको नीलकण्ठ नगरपालिका स्थित निगालपानी भन्ने स्थानमा स्थानीय उत्पादनको बजारी करणका लागी नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा व्यवस्थित हाटबजार सुरु भएको हो । हरेका शनिवार लाग्ने हाटबजारमा गाउँमा उत्पादन भएको विषादी […]











