१५ श्रावण २०८३, शुक्रबार
गण्डकी मुख्‍य समाचार राजनीति समाचार समाज

लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

२३ मङ्सिर, गण्डकी । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । म्याद थपका लागि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको कास्की […]

कोशी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पर्यटन क्षेत्रको विकासबाट मुलुक समृद्ध हुने

२३ मङ्सिर, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकासबाट मुलुकको कायापलट हुने बताउने भएको छ । प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज  विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजना शुभारम्भ गर्दै उसले परियोजनाले पहाडी भेगमा पूर्वाधार निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्यमा पहुँच पुगेका साथै बसाइँसराइको अन्त्यसमेत हुने धारणा राखे । मुख्यमन्त्री कार्कीले […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

२३ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्स पहिलो पटक पराजित भएको छ । आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य दिएको थियो भने सुदूरपश्चिम १८.२ ओभरमा १ सय ३१ रन बनाएर अल आउट भएको हो । सुदूरपश्चिमको यो […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कार्यपालिका र व्यवस्थापिका बीच तालमेल नहुँदा संसद प्रभावकारी भएन्’

२३ मङ्सिर, काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यपालिका र व्यवस्थापिका बीचको सम्बन्ध राम्रो नहुँदा संसद प्रभावकारी हुन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कार्यपालिका र व्यवस्थापिकाले एक अर्कालाई छल्न खोज्ने हो भने संसद कहिले अगाडि नबढ्ने बताए उनले भने, ‘कानुनहरुलाई समय अनुसार सुधार गर्दै जानुपर्छ । यसतर्फ कसैको ध्यान गएको छैन् । कार्यपालिका […]

अर्थ गण्डकी जीवनशैली मुख्‍य समाचार समाचार समाज

वार्षिक पाँच करोडसम्म सुन्तालाको कारोबार

२३ मङ्सिर, वालिङ (स्याङ्जा) । यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उसले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएको हो । अर्यालले आफ्नै बगैँचामा उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यसवर्ष […]

गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध

२३ मङ्सिर, दमौली (तनहुँ) । जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बिमामा आवद्ध भएका हुन् । विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार […]

कोशी मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन

२३ मङ्सिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेको छ । प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो उद्घाटन र शिलान्यास गरेको हो । कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

चितवन राइनोजले  दियो सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य

२३ मङ्सिर,  काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै सुदूरपश्चिमलाई १ सय ६५ रनको योगफल दिएको हो । चितवनका लागि ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

२३ मङ्सिर, काठमाडौँ । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आएको छ । आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा उसले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । उसको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

नेवाःसंस्कृतिको पुस्तान्तरण गर्न यःमरी उत्सव

२३ मङ्सिर, गण्डकी । लेखनाथ नेवा खलको आह्वान एवं लेखनाथ नेवा मिसा पुचको आयोजनामा आगामी पुस ६ गते पोखरा महानगरपालिका–३० मा यःमरी उत्सव गरिने भएको छ । उत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवं कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुका श्रेष्ठले नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने

२३ मङ्सिर, काठमाडौं । नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ । बिल इन्ट्री गर्ने प्रक्रियालाई अझै छिटो र सजिलो बनाउन टिग एआई फिचर सार्वजनक गरिएको हो । व्यवसायहरूका लागि बिल इन्ट्री गर्ने  प्रक्रिया आफैंमा लामो हुन्छ । तर अब यो प्रक्रियालाई टिक एआईले निकै सजिलो बनाउने छ । टिगमा राखिएको बिलहरु अब […]

बागमती मुख्‍य समाचार समाचार समाज

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

२३ मङ्सिर, काठमाडौं। बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बिकिन र महिलातर्फ सर्मिला सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट घोषित दुवै खेलाडीले ट्रफी, मेडल सहित जनही ५० हजार रुपैयाँ प्राप्त गरे । खुल्ला पुरुष, महिला र जुयिनर गरी […]