१५ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम जरुरी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकारले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउन आवश्यक रहेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले दिगो विकासको लागि प्रविधिको आधुनिकिकरण महत्वपूर्ण भएको भन्दै वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनु पर्ने बताइन् । […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

प्रकास सपुतको ‘वसन्त’ ३८ दिनमा प्याकअप

काठमाडौं । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘बसन्त’को सम्पूर्ण छायांकन सकिएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा सिनेमाको सम्पूर्ण छायांकन प्याकअप गरिएको हो । बुधबार सिनेमाको अन्तिम सट खिच्दै काठमाडौंमा इन्डक्ल्याप गरिएको हो । आगामी चैत्र २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा निर्माणमा आफु र […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

४ पुस, काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो । बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरले अब […]

मुख्‍य समाचार समाचार समाज

पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

काठमाडौँ, ४ पुस । राष्ट्रिय समाचार समिति रासस का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उनको उपचारका क्रममा आज बिहान निधन भएको हो । उनी रासस अङ्ग्रेजी समाचार सम्पादन शाखाको पूर्वप्रमुख पनि थिए। उनका भाई प्रभातशम्शेर राणाका अनुसार स्वर्गीय राणाको आजै अन्त्येष्टि गरिनेछ । राससबाट […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार समाज

चिनियाँ तीन पाङ्ग्रे सवारी साधनको माग विश्वभर

एजेन्सी । चीनमा निर्माण भएका तीन पाङ्ग्रे सवारीसाधनको माग विश्वभर बढेको पाइएको छ । ‘मेड इन चाइना’ लेखिएका त्यस्ता साधन निर्यातले चीनको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पारेको चिनियाँ समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ । मध्य चीनको हेनान प्रान्तको लुओयाङ सहरमा १५ वटा तीन पाङ्ग्रे र दुई सयभन्दा बढी तीन पाङ्ग्रे सवारीका पार्टपुर्जा उत्पादकहरू छन् । […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

इप्पानले रजत जयन्ती मनाउने, माघ ४ गते २५ वर्षको उपलब्धि सार्वजनिक गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान ले स्थापनाको २५ औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ । इप्पानले बिहीवार ‘इप्पान रजत जयन्ती, २०८१’ बारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्दै विशेष कार्यक्रम माघ ४ गते काठमाडौंको मेरियट होटलमा आयोजना हुने जनाएको हो । ‘लिडिङ इनर्जी टुवर्ड्स प्रोस्पेरिटी’ नारासहित हुने उक्त कार्यक्रममा इप्पानले विगत […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

पुष १२ गतेदेखि मध्यपुर महोत्सव हुने

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले यही पुष १२, १३ र १४ गते ‘मध्यपुर महोत्सव–२०८१’ आयोजना गर्न लागेका छन् । विहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर अर्थतन्त्रस गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा ‘मध्यपुर महोत्सव–२०८१’ को आयोजना गर्न लागेका जानकारी दिएका हुन् । […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

मण्डलामा ‘हरि हजुरबा’ मञ्चन हुने

काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा आज विहीबार देखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । आजबाट सुरु हुने नाटक पुस २८ गते आइतबार सम्म सोमबारबाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुनेछन् । नाटक अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा मञ्चन […]

मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन

जनकपुरधाम, ४ पुस । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उनको उपचारका क्रममा आज निधन भएको उनका भतिजा नरेश झाले जानकारी दिए । समाजसेवी तथा कुशल राजनीतिज्ञ झा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय थिए। विसं २०५६ मा बलरा गाविस अध्यक्ष पदमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

‘संविधानलाई जीवन्त राख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल आवश्यक’

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानलाई जीवन्त बनाइराख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार राष्ट्रिय शासन सेमिनार २०२४ कार्यक्रममा बोल्दै उनले संविधानलाई जीवन्त तथा समयसान्दर्भिक बनाइराख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेको बताए । साथै उनले सभामुखको नाताले संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरुको निर्माणमा आफु प्रयत्नशिल रहेको बताए । उनले […]

अन्तर्राष्ट्रिय अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

कोरिया भ्रमणमा मन्त्री भण्डारी, व्यापार तथा लगानी प्रर्वद्धन सम्झौता

दक्षिण कोरिया । उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रर्वद्धन फ्रेमवर्कमा सम्झौता भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा कोरिया भ्रमणमा रहेका मन्त्री भण्डारीले विहीबार कोरियाको राजधानी सिओलमा आयोजित एक समारोहकाबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

कर्णालीले जनकपुरलाई दियो १ सय १९ रनको सामान्य लक्ष्य

४ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा स्थान बनाउँनको लागि भएको आजको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ को सामान्य लक्ष्य दिएको छ । जारी दोस्रो क्वालिफायरमा कर्णालीले जनकपुरलाई १ सय १९ रनको लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट […]