१५ श्रावण २०८३, शुक्रबार
प्रवास बागमती मुख्‍य समाचार विचार समाचार समाज

सवारी साधनको प्रदूषण जाँच अभियान प्रभावकारी भएन्, ट्राफिकलाई यन्त्रको अभाव

५ पुस, काठमाडौं । काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै अग्र स्थानको प्रदूषित सहरका रुपमा सूचीकृत भइसकेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको तथ्यांकहरुले देखाउँछ । २०७४ सालदेखि काठमाडौं उपत्यकाको प्रदुषण नियन्त्रण गर्ने उद्देश्यका साथ वातावरण मन्त्रालय, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चैत्र २९ गते नेपाली नयाँ वर्षमा कृषाको ’पिताम्बर’ रिलिज घोषणा

५ पुस, काठमाडौं । कृषा चौलागाईद्धारा निर्देशित सिनेमा ‘पिताम्बर’ले प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा ‘पिताम्बर’ प्रदर्शन गर्ने घोषणा गरेको हो । ‘पिताम्बर’को विभिन्न सेड्युलमा निर्देशक चौलागाईले ७० दिनमा छायांकन प्याकअप गरेकी थिइन् । ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक […]

मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुरधाममा एक जनाको शव फेला

५ पुस, जनकपुर । जनकपुरधाममा विहानै एक जना पुरुषको शव फेला परेको छ । जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको छ । अन्दाजि ४५, ५० वर्षको पुरुष रहेको तर पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ । शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको छ र छेउमै ईटा पनि […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

आज मन्त्रिपरिषदको बैठक बस्दै

५ पुस, कामठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ । बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

नेपाली चलचित्र ‘बम बहादुर’ नेपालभर रिलिज

५ पुस, काठमाडौं । नेपाली चलचित्र ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा आएको छ । चलचित्रले विशेष गरी भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ । १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित यो चलचित्रले त्यति बेलाको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल हुनेछ । यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय […]

मुख्‍य समाचार समाचार समाज

लैङ्गिकताको मुद्दामा पुरुषहरुको समान सहभागिता ‘वाउ फेस्टिभल’को मुख्य सन्देश : उपप्रमुख डंगोल 

काठमाडौं । काठमाडौंमा महानगरपालिका उपप्रमुख सुनिता डंगोलले लैङ्गिकताका मुद्दामा पुरुषहरुको समान सहभागिताा हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश भएको बताएकी छिन् । मंसिर ८ र ९ गते काठमाडौँको नन्दीकेशर बगैँचामा आयोजना भएको फेस्टिभलको समीक्षा गर्दै आज उपप्रमुख डंगोलले लैङ्गिमैत्री समाज निर्माण गर्न आपसी ज्ञान, सिप, अनुभव, भोगाइ र सिकाइका कोणबाट महोत्सव उत्कृष्ठ रहेको बताइन् । उनले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

चैत्र मसान्तमा अनेरास्ववियुले महाधिवेशन गर्ने

काठमाडौं । अखिलनेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी युनियन (अनेरास्ववियु) ले आउँदो चैत मसान्तभित्र २४ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । अनेरास्ववियुले बिहीबार त्रिभुवनविश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । अनेरास्ववियुका उपाध्यक्ष नारायणघर्तीले १२ औँ सचिवालय बैठकले केन्द्रीयकमिटीको चौथो बैठक माघ ६, ७ र ८ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिएकाहुन् […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

काठमाडौँका यी स्थानमा आज बिजुली काटिदै छ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती हुने भएको जानकारी गराएको हो । प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला यू–१९ एसिया कप : बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं ।  महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ  । खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुने छ। मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो । भारतसँग अंक बाँडेको थियो। समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

विदेशी मुद्राको विनिमय दरःडलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जअनुसार,आज अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ भने युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ। […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ,आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार,कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी मौसम सफा रहेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा कुहिरोको लागेको छ । दिउँसो हिमाली, तराई र पहाडी क्षेत्र मुख्यतया सफा रहने […]