१५ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार छ : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले बिहीबार आयोजना गरेको ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता’ विषयक छलफलमा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘दलित समुदायको अधिकार तथा […]

सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाइरहेको छन् प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा एमाले का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

खाडी गएका सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने भाष्य गलत : मन्त्री भण्डारी

काठमाडौं । श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिहं भण्डारीलेघरेलु कामदार रुपमा खाडी गएका सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित श्रमिकहरुको सुनुवाइ कार्यक्रममा बोल्दै उनले घरेलु कामदारका रुपमा काम गर्ने धेरैको राम्रो अवस्था रहेको भएतापनि खाडीमा सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण हुनु उचित नरहेको बताए […]

अन्तर्वार्ता अर्थ कर्पोरेट फिचर (Main Feature) मुख्‍य समाचार समाचार समाज

नेपाल लोडसेडिङको खतरामा नै छ : गणेश कार्की, अध्यक्ष, इप्पान

सुश्मिता बानियाँ काठमाडौं । नेपालमा उर्जा क्षेत्रले ठूलो सम्भावना बोकेको भए पनि यसको विकास र आत्मानिर्भरताका लागि आवश्यक कदमहरु उठाउन ढिलाइ भइरहेको छ । यही सन्दर्भमा, नेपाल न्यूज बैंककी सुश्मिता वानियाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीसँग नेपाल विद्युत् उत्पादनको वर्तमान अवस्था तथा भविष्यका सम्भावनाबारे पाँच महत्वपूर्ण प्रश्न गरेकी छन् । प्रस्तुत […]

बागमती बैंक–वित्त

मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन

४ पुस । मध्यपुरथिमि नगरपालिका–७ नगदेशस्थित गणेश मन्दिर प्राङ्गणमा विभिन्न नवदुर्गा नाचिरहेका छन् । सयौँको सङ्ख्यामा महिलाहरु हातमा पूजाको थाली लिएर नवदुर्गालाई चढाउन लामबद्ध छन् । मल्लकालभन्दा अगाडिदेखि तान्त्रिक शक्तिमा चल्ने नवदुर्गा नाच गत आइतबारदेखि मध्यपुरथिमिभित्र विभिन्न टोलमा सञ्चालन भइरहेको छ । आज बालकुमारीबाट नगदेश भित्र्याएर नवदुर्गाको विशेष पूजा एवं द्यो ब्वोकेगु गरियो । नगदेशबाट […]

कर्णाली मनोरन्जन मुख्‍य समाचार समाचार समाज

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

सिमकोट हुम्ला,जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका पर्यटकीय स्थल र यहाँको सस्कृति जगेर्ना तथा प्रवर्द्धर्न गर्ने उद्देश्यले पुस ५ गते महोत्सव आयोजना हुन लागेको हो । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंश महताराले महोत्सवमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त देउडा कलाकारको समेत प्रस्तुति […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

 ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौँथो संस्करण हुँदै

४ पुसः ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को चौँथो संस्करण आगामी वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालले तीन वर्षदेखि आयोजना गर्दै आएको महोत्सवले पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पु¥याउने विश्वास लिइएको हो । महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले भने, “महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गर्दै आएका छौँ । यसले चलचित्र भवन नभएका गाउँका […]

बागमती मुख्‍य समाचार समाचार समाज

वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिने 

काठमाडौँ, ४ पुस : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग जोड्न आफ्नो मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको बताए । उक्त मन्त्रालयको संयोजन र खाद्य तथा कृषि सङ्गठनको सहयोगमा आज यहाँ आयोजित राष्ट्रिय नीति संवादमा उनले वनसँग सम्बन्धित जनसरोकारका विषयमा बाधा बनेका ऐन कानुन संशोधन गरी जनतालाई समृद्धिसँग जोड्ने प्रयास भइरहेको बताए। “मुलुकाका सामुदायिक […]

बागमती मुख्‍य समाचार समाचार समाज

निजामती कर्मचारी संगठनका निर्णय र मागहरु के के ?

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले केन्द्रीय कार्य समितिको बैठक, केन्द्रीय परिषद्को १८ औं बैठक र प्रथम विधान अधिवेशनले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका छन् । विहीबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै संगठनले केन्द्रीय परिषद बैठकमा संगठनको ११ औं अधिवेशन पश्चात भए, गरेका कामको समिक्षा, बाँकी कार्य अवधिको लागि नीति, कार्यक्रम र कार्ययोजना तथा समसामयिक विषयमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्नुपर्ने’

पाटन ललितपुर, ४ पुस । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताए । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गैरसरकारी संस्था गभर्नेन्स ल्याबले ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास’ विषयमा आज यहाँ संयुक्त रूपमा अयोजना गरेको गोष्ठीमा उनले ती विधेयक सङ्घीय शासन […]

गण्डकी बागमती मुख्‍य समाचार समाचार समाज

सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन

लमजुङ, ४ पुसः सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गरेका छन्। उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उनले आज उद्घाटन गरे । गण्डकी प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाको दुई करोड गरी रु चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका […]

बागमती मुख्‍य समाचार समाचार समाज

एक करोड ४० लाखमा बन्यो प्रहरीचौकी

त्रिशूली नुवाकोट, ४ पुसः मुलुकमा चलेको सशस्त्र द्वन्द्वको समयमा ध्वस्त पारिएको प्रहरी चौकी देउरालीको नयाँ भवनको पुनर्निर्माण गरिएको छ । विसं २०५४ मा तत्कालीन समयमा नेकपा माओवादी को आगजनीबाट ध्वस्त बनेको प्रहरी चौकी देउरालीको २७ वर्षपछि पुनर्निर्माण गरिएको भवनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ ले बुधबार उद्घाटन गरे । प्रहरी चौकीको नयाँ भवन निर्माणसँगै […]