१५ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

हिरण्यवर्ण महाबिहारमा रहेका मुसाहरु अन्य मुसा भन्दा फरक छन् ।

हिरण्यवर्ण महाबिहारमा रहेका मुसाहरु अन्य मुसा भन्दा फरक छन् । यसका हरेक सन्तानको शरीरमा देखिने रङ्ग सुनौलो र गोल्डेन हुन्छ । घरमा पाइने मुसा भन्दा अत्यन्तै फरक छ । शक्तिशाली पनि छ । अहिलेपनि यहाँभित्र २० देखि ३० वटा मुसा छन् । दिपक बज्राचार्य सदस्य एवम पुरोहित हिरण्यवर्ण महाबिहार, ललितपुर गोल्डेन टेम्पलका मुसा घरका भन्दा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

जर्मनीको क्रिसमस मार्केटमा कारले ठक्कर दिंदा पाँचको मृत्यु, दुईसय जना घाइते

७ पुस, । जर्मनीको क्रिसमस मार्केटमा तीव्र गतिको कारले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । दुई सय जना घाइते भएका छन्। जर्मनीको म्याग्डेबर्ग क्षेत्रमा रहेका पसलहरूबीचको साँघुरो गल्लीमा कार तीव्र गतिमा गुडिरहेको र धेरै जनालाई ठक्कर दिएको सीसीटीभीप्लसले जनाएको छ । शनिबार राति उक्त स्थानमा मृतकको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार समाज

लामिछाने विरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश

७ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश भएको छ । आइतबार सहकारी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेसहित ३१ जनाविरुद्धको सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा पेश गरेको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संविधान संशोधनका लागि चाँडै संयन्त्र बन्छ : गगन थापा

७ पुस, काठमाडौं, । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस एकसय दिने अभियान कार्यक्रममा बोल्दै उनले सरकारमा रहेका दुई ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताएका हुन् । उनले काँग्रेसले र एमाले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल बारको ६९औं स्थापना दिवस : न्यायिक सुधार गर्न जोड

७ पुस, काठमाडौं । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज(आइतबार) स्थापना दिवस मनाएको छ । नेपाल बार एशोसिएशनले आइतबार ६९ औं बार दिवस मनाएको हो । ‘जनताले न्याय पाउनुपर्छ’भन्ने विषयमा नेपाल बार एसोसिएसन केन्द्रित रहेको एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले बताए । ‘नेपाल बार एसोसिएसनले निरंकुश व्यवस्थाका लागि लड्यो । अन्य थुप्रै न्यायिक सुधारका […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा पेश

७ पुस, काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा पेश गरिएको जानकारी दिइन् । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ । जिल्ला अदालत कास्कीका निमित्त श्रेष्तेदार ख्याम […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान, आयोजकलाई बधाई

७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई बधाई दिएका हुन् […]

प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरको सहकारी विभागबाट एक हजार ५९३ वटा उजुरी फस्र्योट

७ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन, भदौ, असोज र कार्तिक) अवधिमा एक हजार ५९३ वटा उजुरी फस्र्योट गरेको छ । विभिन्न निकायबाट माग भएका ६३ वटा विवरण पठाएको छ । चारसय वटा सहकारी संस्थाको फाइल अद्यावधिक गरेर पञ्जिका बनाइएको छ । गुनासो पोर्टलमा आएका सहकारी विभागसँग सम्बन्धित ३१ […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

७ पुस, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक हजार एक सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा निर्धारित भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

थम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी बुटबल तेक्वान्दो डोजाङ्गलाई

७ पुस, भरतपुर । चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ को उपाधी बुटबल तेक्वान्दो डोजाङ्गले जितेको छ । जसले ५ स्वर्ण, १ रजत र १ कास्यसहित उपाधीसगैँ ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण समेत प्राप्त गर्दै प्रथम भएको हो । भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नेपाल तेक्वान्दो संघको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेपालका होटलहरुलाई उद्योगको मान्यता दिलाउन ढिला भइसक्यो : अन्जन बगाले

नेपालमा लग्जरी होटल नभएका होइनन् । वितेको पाँच वर्षको अवधिमा ब्राण्ड होटलहरु संचालनमा आएका छन् । हिल्टन त्यसको उदाहरण हो । अब चाँडै अन्नपूर्ण स्क्वायर आउँदैछ । अरुपनि खुल्नेक्रममा छन् । अन्जन बगाले जनरल म्यानेजर अन्नपूर्ण ग्रुपअफ होटल नेपालमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने मेकानिजम सुस्त छ ः कनेक्टिविटीमा सुधार गर्न नसकेसम्म पर्यटनको विकास संभव छैन् ः […]