बबरमलमा अव्यवस्थित तारलाई व्यवस्थापन गरिँदै (फोटो फिचर)
७ पुस
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ। महाशाखाका अनुसार ,कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भू–भाग सामान्यतया सफा रहेको छ। यस्तै,दिउसो कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिमका हिमाली […]
७ पुस, काठमाडौं । पाँच महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको हो । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारत निर्यात गरिएको जनाएको हो । साउन, भदौ, असोज, कात्तिक र मंसिरमा […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५५ रुपैयाँ, भारतिय सुकेको प्याज ७० रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ५५, आलु सेतोको ५०, लोकल गाजर ९० रुपैयाँ […]
७ पुस, काठमाडौँ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको उपाधि जितेकोमा गाउँपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। पालिकाले सूचना जारी गर्दै आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अत्यावश्यक बाहेक सबैमा स्थानीय […]
काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाह संस्कार गरिएको छ। ब्रेन क्यान्सरको चौंथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममा निधन भएको थियो । नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्ड आइएनसि मा उनको दाह संस्कार गरिएको थियो। दाह संस्कार कार्यक्रममा परिवारजन, साथीभाइ, र न्यूर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासकालागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताएका छन् । गोरखा ताकुकोट सेवा समाज, काठमाडौको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली युवाहरुमा क्रिकेटको क्रेज बढ्दै जानु देशकालागि महत्वपूर्ण पक्ष भएको बताए । सकिएको नेपाल प्रिमियर […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । आइतकार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रवि विरुद्ध मुद्दा दायर गर्न लागेको हो । रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्तिशुद्धीकरण गरी ३ वटाअभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ । हालथुनामा रहेकागोर्खा […]
काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ । जसअनुसार,आज अर्थ, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन् । बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफललाई निरन्तरता दिनुका साथै विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूचि छ । कानून, न्याय […]
ललितपुर । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र ललितपुरको हिरण्यवर्ण महाबिहार ‘गोल्डेन टेम्पल’को रुपमा परिचित छ । पाटन दरबार क्षेत्रबाट करिब दुई सय मिटर उत्तरमा रहेको यसलाई हिरण्यिक मुसा बास बसेको स्थानका रुपमा पनि परिचित छ । छाते शैलीमा निर्माण भएको यो विहार शताब्दीऔं पूरानो मानिन्छ । यहाँ मुसासँग जोडिएको रोचक प्रसंग छ । नाबालकलाई पुजारी नियुक्त […]
सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताएका छन् । नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताएका हुन् । ‘हामीलाई चाहिएको मानव […]
काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन(ईभी) को प्रयोग बढ्दै गएको छ । सार्वजनिक यातायातका साधनका रुपमा ‘विजुली बस’, ‘विजुली माइक्रो’ सडकमा बाक्लै हुइँकिन थालेका छन् । वर्षेनी ठूलो संख्यामा आयात भइरहेको विद्युतीय गाडीको प्रयोग लोकप्रिय बने पनि त्यसको व्यवस्थापनमा थुप्रै समस्याहरु देखिने गरेका छन् । चार्जिङ स्टेसनको कमी, चार्जिङ मापदण्डको अभाव, कर र […]